( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, नेपाली भाषी जापानी स्रष्टा तथा अनुवादक हारुहितो नोजूको जवाफ)
यस बर्षको दशैं कसरी मनाउनु भयो ?
मेरो सहकर्मी (नेपाली) ले हलुका टिका लगाइदिनुभयो र मिठाई, सेल खाइयो।
दशैंको बेला कुनै किताव पढ्नु भो ?
खास नयाँ किताब पढेको छैन।
दशैंको बेला कुनै नयां रचना सिर्जना गर्नु भो ?
सिर्जना पनि गरेको छैन ।