किसानको गीत!

रविन्द्र आशिष शैली श्रम छ मेरो खेतको गरागरामा गौरव लाग्छ पुर्खाको यो परम्परामा….. झरेर तारा बनेको धान बाला बगेको छ संगै सुन्दर नदिनाला…… असार रोपेर मंसिर पलायो पसिनाको फल भकारीसम्म आयो….. बलेको चुल्हो हाँसेको परिवार चलेको यसरी मेरो सानो संसार….. ** कवि परिचयः रबिन्द्र आशिष शैली तिनधारा बनेपा,काभ्रेमा जन्मेका हुन् र हाल कोटेश्वर ३२,काठमाडौमा वसोवास […]

Continue Reading

चट्याङमास्टरलाई जेष्ठ नागरिक वर्ष पुरुष पुरस्कार

६ पुस २०८०, काठमाडौं महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलको जेष्ठ नागरिक संरक्षण शाखाले मन्त्रिस्तरिय निर्णय अनुसार नेपाली साहित्यमा चट्याङमास्टरका नामले सुबिख्यात कृष्णमुरारि गौतमलाई बिसं २०८० को जेष्ठ नागरिक बर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भएको छ । यो पुरस्कारमा नगद एक लाख रहेको छ । आगामि पुस ११ गते जेष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार […]

Continue Reading

गीत

पुष्पा खनाल लुकाएर राख्न आँशु, थिए दुईटा आँखा अटाएन, छल्किएर लाग्यो लाखापाखा । हिँड्दा ठेस लाग्दाखेरि,उठ्न जानिनँ रे जिन्दगी यो अमूल्य छ भन्ने ठानिनँ रे बाँधू भन्छु मनभित्र‌ै, पिरहरूको गाँठो खोल भन्छ व्यथा सबै,नच्याप्नु रे काख अटाएन,छल्किएर लाग्यो लाखापाखा ! म बाँचेको वर्तमान,अरू भन्छन् भूल मलाई नै डुबाउँछ रे बनी तिखो सूल नदेखिने भविष्यको चपेटामा […]

Continue Reading

उठ! मानवताका पाइतालाहरू

निर्मलरमण पराजुली   मेची हिँडे पनि काली हिँडे पनि मेरा पाइतालामा दुख्नु हुन्न देश म ऊ वा अर्को जो  आए पनि मेरा दृश्यमा दुख्नु हुन्न मन दुख्नु  हुन्न मानवता मान्छे अलिकति “म”हो अलिकति “ऊ”हो अलिकति “अरू”हो जम्मैको जोड सिङ्गो मानवता हो र उसका पाइताला अटाउने देश हो तराई ताते पहाड उक्ल हिमाल चिसिए तराई ओर्ल […]

Continue Reading

शैलुङमा कविता यात्रा तथा कालापानीमा स्रष्टा घरको शिलान्यास

८ पुस २०८०, काठमाडौं साहित्यिक पत्रकार संघले विसं २०३९ सालमा शुरु गरेको कविता यात्रा केही वर्ष यता स्थगित भ पनि यस वर्ष २०८० पुस ४ देखि ६ गतेसम्म दोलखाको शैलुङमा सम्पन्न भएको छ । ‘तीनदिने कविता यात्रा– २०८०’ अन्तरगत पहिलो दिन चरिकोटमा नेपाल उद्योग वाणिज्य संघ, दोलखा र भानु- विद्यापती साहित्य प्रतिष्ठान, दोलखाले चरिकोटमा स्वागत […]

Continue Reading

१२खरी कथा लेखन प्रतियोगिताको घोषणा तथा पुरस्कार वितरण

८ पुस २०८०, काठमाडौं बिगत ५ वर्षदेखि १२खरी मिडियाले सर्वाधिक राशीको डिश होम १२खरी कथा लेखन प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको पाँचौं संस्करण अन्तर्गत यस वर्षको पुरस्कारको घोषणा तथा पुरस्कार वितरण तथा ‘उत्कृष्ट कथा–२०८०’ को विमोचन एकसाथ सम्पन्न भएको छ । प्रतियोगिताका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरुमध्येबाट यस वर्ष […]

Continue Reading

अरनिको पुरस्कार “लाहुरेको रेलिमाई” लाई

२३ डिसेम्वर २०२३, वाशिंटन डिसी ‘ग‌ैरआवासीय नेपाली सङ्घ’को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई वि.सं २०७७ सालदेखि प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएकोमा विसं २०७९ को लागि विजय हितान लिखित उपन्यास “लाहुरेको रेलिमाई” कृतिलाई प्रदान गर्ने निर्णय भएको छ । […]

Continue Reading

सँजाय

लीलाराज दाहाल वनमा बसोबास गर्ने सबै प्रजातिका वन्य जन्तुहरुले सिंहको अध्यक्षतामा भव्य भेलाको आयोजना गरे । समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आआफ्ना गुनासा र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो । एउटी बाख्रीले भनी, “हुन त म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ ।  […]

Continue Reading

रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण

७पुस २०८०, काठमाडौं नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व शिर्षस्थ आख्यानकार रमेश विकलको १५औं स्मृति दिवसको अवसरमा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् । रमेश विकल साहित्य प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजित समारोहमा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी, रमेश विकल बाल साहित्य पुरस्कार (२०८०) बाट साहित्यकार रामबाबु सुवेदी, रमेश विकल […]

Continue Reading

युद्धवीर राणालाई २०२३ को साहित्य अकादमी पुरस्कार

२१ डिसेम्बर २०२३, असम असम डिगबोईका युद्धवीर राणालाई सन् २०२३ को साहित्य अकादमी पुरस्कार दिइने घोषणा भएको छ । उनलाई “नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय” शीर्षक ग्रन्थका लागि यो पुरस्कार प्रदान गरिने भएको हो। सन् १९३९ को १३ डिसेम्बरका दिन जन्मिएका युद्धवीर राणा बहुमुखी प्रतिभासम्पन्न व्यक्तित्व हुन्। उनी वरिष्ठ कवि, निबन्धकार, खोज-अनुसन्धानकर्ता, चित्रकार, […]

Continue Reading