युवा वर्ष मोती पुरस्कार २०८१ केदार श्रेष्ठलाई दिइने घोषणा

समाचार

५ भदौ २०८१ काठमाडौं,

बिसं २०८१ को युवा वर्ष मोती पुरस्कार वाल साहित्यका स्रष्टा तथा रङ्गकर्मी केदार श्रेष्ठलाई दिइने घोषणा भएको छ ।
नगद राशी ४० हजारको सो पुरस्कार श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको राष्ट्रिय युवा सेवा कोषका सदस्य सचिव डा. बिष्णुबहादुर भण्डारी हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *