सेल्फी (लघुकथा)
ईश्वर पोखरेल सेल्फी लिइएका तीनवटा फोटामा कुनैमा पनि चाहे जस्तो राम्रो आएन छ— मेरो फोटो । कुशल र टीकाको भने राम्रो आएछ । एक मन त लाग्यो— फोटालाई लिएर के टाउको दुखाइ रहूँ ! पोस्टै नगरेपछि कुरै खलास !! उसो त बडो उत्साहका साथ लिएको थिएँ— मैले सेल्फी । लागेको थियो— अरूले लियो भने उसको […]
Continue Reading