सुदूरपश्चिम साहित्य समाज धनगढीको पुरस्कार घोषणा

समाचार

७ कार्तिक २०८१, धनगढी

सुदूरपश्चिम साहित्य समाज धनगढीद्वारा प्रदान गरिने जसुदा साहित्यिक पुरस्कारको घोषणा भएको छ । घोषणा अनुसार विसं २०७९ को लागि सालका लागि साहित्यकार खगेन्द्र गिरी कोपिला तथा २०८० सालको लागि उपन्यासकार अञ्जु न्यौपाने नीलसागरलाई प्रदान गरिनेछ ।
त्यसैगरी विसं २०८० सालको विष्णुदास यज्ञ साहित्य पुरस्कार साहित्यकार तथा शिक्षासेवी किरण आचार्यलाई प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *