“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” विमोचित

२०८० असार ८, काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह  “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको […]

Continue Reading

असमकी नैनालाई युवा अकादमी पुरस्कार

२३ जून २०२३ भारतको नेपाली भाषी पुस्तकलाई साहित्य अकादमीले प्रदान गर्ने युवा अकादमी पुरस्कार यस वर्ष असमकी नैना अधिकारीलाई प्रदान गर्ने घोषणा भएको छ । उनको सन् २०२१ मा प्रकाशित कविता सङ्ग्रह ” घात-प्रतिघातका उद्गारहरु”का लागि यो पुरस्कार दिन ागिएको हो । साहित्यको क्षेत्रमा सन् २०२० को कोरोना कालदेखि लेखन शुरु गरेकी नैना कविता तथा […]

Continue Reading

म दाइ, तँ अङ्कल

राजन सिलवाल   उदयले मेरो कपालतिर हेर्दै भन्यो, “हाम्रो अङ्कल कहिल्यै बुढो नभएको किन होला ?” “बुढो भइसकेँ त मूला !” मैले भनेँ । उसले मेरो कपालतिर हेर्दै भन्यो, “बिस वर्ष अगाडि जस्तो हुनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुहुन्छ तपाईँ ।“ मैले भनेँ, “कपालले मात्र तरुनो भइन्छ र जाबा !” “अनुहारमा पनि खास फरक छैन । […]

Continue Reading

अनेवा पुरस्कारको घोषणा : गीता रेग्मी पुरस्कृत हुँदै

८ असार २०८०, काठमाडौं अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानले सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले छनौट समितिको सिफारिस अनुसार ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा र […]

Continue Reading

अहिलेको कविता

आर. आर. चौलागाईं   अहिलेको कविता मैले लेख्दै आएको पहिलाको जस्तो छैन ।   अहिलेको कवितामा देश लेख्नु हुँदैन अहिलेको कवितामा जनता लेख्नु हुँदैन अहिलेको कवितामा क्रान्ति लेख्नु हुँदैन अहिलेको कवितामा परिवर्तन लेख्नु हुँदैन अहिलेको कवितामा समृद्घि लेख्नु हुँदैन नारा हुन्छ ।   अहिलेको कवितामा ककाकिकीकुकू लेख्नुपर्छ अहिलेको कवितामा खखाखिखीखुखू लेख्नुपर्छ अहिलेको कवितामा गगागिगीगुगू लेख्नुपर्छ […]

Continue Reading

पोथी बास्नुपर्छ यहाँ…

नगिता लेप्चा राई   सेता परेवाका बथानहरू शान्तिको पखेटा फिजाउँदै नीलो आकाशमा रमाएका देख्दा बाजहरू थुक निल्दै सेता परेवाहरूलाई नङ्ग्राले लुछ्न खोज्छन् यो वर्तमान ।   फूलहरू पनि कहाँ सुरक्षित छन् र लुछिन्छन् हरेक साँझ बिहान रात दिन पसीना खर्चिने मालीको मानचित्र पनि रक्ताम्यै छ यो वर्तमाननै बलात्कृत छ ।   सुन्दर बगैँचामा ढकमक्क फूलहरूमा […]

Continue Reading

विश्वका राष्ट्रिय गान नेपालीमा आउँदै

काठमाडौं ७ असार, २०८० नेपाल वाङ्मय फाउण्डेसनले विश्वका संयुक्त राष्ट्र संघसँग आवध्द १९५ देशका राष्ट्रिय गानको नेपाली अनुवाद बजारमा ल्याउने भएको छ । नेपाली बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा समर्पित हुने उद्देश्यका साथ स्थापित नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा यो पुस्तकको विमोचनसँगै शुरू हुनेछ । विश्वका राष्ट्रिय गानका प्रमुख अनुवादक प्रदीप निरौला रहेका छन् भने अन्य […]

Continue Reading

ब्यापार जिन्दगीको

मीना श्रेष्ठ आउ आज ब्यापारको कुरा गरौं , आउ आज पसलको कुरा गरौं , जिन्दगीको नयाँ होलसेल पसल थालेको छु, कोही किन्न चाहने भए , कोही सस्तोमा लिने भए , सुपथ मुल्य मै बिक्रीमा राखेकी छु, केही थान पिडा , केहि थान बैराग्य, केहि दर्जन आँसुका खोल्साहरु केहि प्याकेट भक्कानोका हिक्काहरु अली केही सस्तोमा पाइन्छ […]

Continue Reading

अर्को मण्डेला जेलमा

वियोगी बुढाथोकी   सानो छँदा कालो पाटीमा अक्षर लेख्ने प्रयास गर्दा डराएथें जसोतसो योग्यता पुगेपछि पाउँदै गरेको जागिरमा लोकसेवाको प्रश्नपत्र देखेर डराएथें   कर्तव्यपालनमा चिप्लिइन्छ कि कतै प्रहरी प्रशासन र अख्तियारको निगरानीका साथसाथै न्यायालयको ढोका चहार्न नपरोस् भन्ने कामनाले डराएथें   डर निरन्तर साथ लागेर हिँडिरहेछ त्रास मसँगै खान्छ, सुत्छ भयसँगै उठबस गरिरहन्छ   डरको […]

Continue Reading