योगमाया राष्ट्रिय पुरस्कार २०७९ पवन आलोकलाई
२० असार २०८०, काठमाडौं, नेपाल सरकारको संस्कृति प्रवर्धन कार्यक्रम अन्तरगत योगमाया राष्ट्रिय पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार साहित्यकार पवन आलोकलाई प्रदान गरिने भएको छ । उक्त कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ । विसं २०११ वैशाख २० गते कुलुङ भोजपुरमा जन्मेका साहित्यकार आलोक विसं २०२७ […]
Continue Reading