कैलाश कोइरालाको “राजव्यूह” उपन्यासको विमोचन हुँदै

साहित्यिक सूचना

१९ असार २०८०

उपन्यासकार कैलाश कोइरालाको पुस्तक “राजव्यूह” उपन्यास आगामि असार २३ गते २०८० शनिबारका दिन होटल ग्लोबल चौबीसकोठी, भरतपुरमा दिउँसो २ बजे विमोचन हुने भएको छ ।

Leave a Reply