वृद्ध संवेदनाको उपन्यासिका ‘रत्नपार्क’
नवीन पौड्याल मदनदेव भट्टराई- व्यक्ति र कृति नेपाली साहित्यमा मदनदेव भट्टराईको नाम पनि आदरका साथ लिइन्छ। मदनदेव भट्टराई भन्नेबित्तिकै रत्नश्री पत्रिका र रत्नश्री स्वर्ण पदकको नामको पुराना पाठक लेखकका मनमा आइहाल्छ। उनले धेरै वर्षसम्म रत्नश्री पत्रिका र पुरस्कार सञ्चालन गरेका थिए। उनी एक साहित्यिक पत्रकार-सम्पादक कवि, नाटककार, निबन्धकार र कथाकार हुन्। उनको जन्म […]
Continue Reading