चन्द्रमा झुल्किदा …

ज्ञानुवाकर पौडेल   कसैको आंखामा म बिझें खूब कसैको आंसुले म भिजें खूब चन्द्रमा झुल्किंदा हिजो अचानक मैले तिमीलाई सम्झें खूब तिमीले जो ओढ्यौ बादल झरीमा केही बेर रूझें खुब मन पर्दैन अचेल त्यो भीडभाड आफ्नै एकान्त यो रोजें खुब पढन के थालेथें भागवद गीता जीवनको निस्सारता बुझें खुब ००० कवि परिचयः ज्ञानुवाकर पौडेल नेपाली […]

Continue Reading

उत्तर वयको गम्भीर सुखान्त

शैलेन्द्र साकार हेरिरहेछु-केही अदृश्य-दृश्य दुर्घटना आफ्नै मान्छेहरूको, उसको र अरू धेरैको देशको अनुहारमा यो नैराश्य, क्रूरता र चक्रव्यूह पुस्तान्तरण र रूपान्तरको यो खेल यो चक्रव्यूहलाई कतै थन्क्याएर एउटा यस्तो राज्यको निर्माण गरौं जस्तो जहाँ राज्यले मानेका ज्येष्ठ नागरिक मात्र रहन सकुन् अथवा राज्य नै उनीहरूको नाममा समर्पित होस् शायद हुने थिएन यति बिघ्न रडाको, झैझगडा […]

Continue Reading

बाह्रखरी कथा प्रतियोगिताको छैठौं संस्करणका लागि कथा आव्हान

३१ भदौ २०८१, काठमाडौं प्रथम पुरस्कार एक लाख राशी रहेको बाह्रखरी कथा प्रतियोगिता २०८१ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । घोषणा कार्यक्रममा विश्वका कुनै पनि स्थानबाट आगामी कात्तिक ५ गतेसम्म १५०० देखि ५००० शब्दका नेपाली कथाहरू पठाउन सकिने जनाइएको छ । यस वर्षको तीन सदस्यीय निर्णायक मण्डलको संयोजकमा प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरूमा डा. […]

Continue Reading

अमेरिकामा कविता, गजल र मुक्तकले मोतीरामको अभ्यर्थना

१५ सेप्टेम्वर २०२४, वाशिंटन डिसी अमेरिका स्थित नेपाली दूतावासको आवासीय भवनको सभाकक्षमा मोतीराम स्मृति कवि गोष्ठीको आयोजना गरियो । कार्यक्रमको सुरुमा कार्यवाहक राजदूत कुमार राज खरेलले कविहरूको स्वागत गर्दै दूतावासले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि काम गर्नु पर्ने दायित्व भए पनि यसमा अलिक ध्यान नपुगेको महसुस गरी प्रातः स्मरणीय युवक कवि मोतीराम भट्टको स्मृतिमा कवि […]

Continue Reading

यसरी गाउँ शहर आईबस्छ !

विवश बलिभद्र कोइराला   कहिले गाउँ गाउँ बोकेर, अफ्ठ्यारो मान्दै शहर आईपुग्छ। कहिले सजिलै शहर शहर बोकेर सजिलो मान्दै गाउँ आईपुग्छ। यो आवत जावतको श्रृङ्खला चलेको पनि परीको कथा जस्तै प्यारो भुत र चुडेलको कहानी जस्तै भयानक ढुङ्गे युगका मानिसहरुका किम्बदन्ती जस्तै पुरानो तर मात्रै पूरानो हुन नपाएको सिलसिलेवार घुमिरहेको पुरानो कथाको ताजा पुनरावृत्ति मात्र […]

Continue Reading

छहरा साहित्य समाजको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

२९ भाद्र २०८१, काठमाडौं छहरा साहित्य समाज, धापासी, काठमाडौंको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत वर्षको कार्य प्रगतिको समीक्षा तथा आगामी आर्थिक वर्षको निम्ति विविध कार्यक्रमहरू तय गरेको छ । संस्थाका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको अध्यक्षता सम्पन्न सो कार्यक्रममा कार्यकारी समितिका सदस्य तिलक शर्मा पौडेलले स्वागत मन्तव्य दिएका थिए । सचिव […]

Continue Reading

योगेन्द्र तिमिल्सिनाका दुई कृतिको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न

२८ भदौ २०८१, काठमाडौं साहित्यकार योगेन्द्र तिमिल्सिनाका दुई कृति कथासङ्ग्रह ‘आश्मा र अरु कथाहरु’ तथा कवितासङ्ग्रह ‘अनन्त आकाशका गीतहरु’ को लोकापर्ण तथा विमर्श कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । डा. तुलसी भट्टराईको प्रमुख आतिथ्य तथा प्रा. डा. गोविन्दराज भट्टराईको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा डा. कुमार कोइराला, डा. तुलसी गौतम, प्रा. ध्रुव भट्टराई, डा. तुलसी गौतम […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको बाह्रौं श्रृङ्खला सम्पन्न

२८ भदौ २०८१, काठमाडौं वि.सं. २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीवजार घट्टे कुलोमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको बाह्रौं शृङ्खला सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवङ्गत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिएको सो कार्यक्रममा अन्य छ जना प्रतिष्ठित कलाकारहरूले विभिन्न कालखण्डमा प्रकाशित आ आफ्ना कथाहरू वाचन गरेका थिए । […]

Continue Reading

काठमाडौंमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

२८ भदौ २०८१, काठमाडौं नेपाल बालसाहित्य समाज, नेपाल प्रज्ञा-प्रतिष्ठान र रूम टु रीडको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ। आगामी असोजको ४ र ५ गते नेपाल प्रज्ञा-प्रतिष्ठानमा हुने सो सम्मेलनमा नेपालसहित ११ देशका ३१ विदेशी सहभागीका साथै नेपालका बालसाहित्य स्रष्टा, चित्राङ्कनकर्ता, पुस्तकालयविद्, प्रकाशक, शिक्षक, बालबालिकासम्बद्ध विभिन्न संस्थाका प्रतिनिधिसहित १५० भन्दा […]

Continue Reading

गीत

वेद कुमारी न्यौपाने जुन दिन म-यो विस्वास त्यही दिन मरें म आकाशबाट टुक्रेको तारा झरे झैं झरें म जसलाई मैले आफ्नो भनी सम्झन्थें पलपलमा थामेर हात उसैले आज छाड्दियो दलदलमा न यो किनारा न उ किनारा बिचैमा परें म आकाशबाट टुक्रेको तारा झरे झैं झरें म थाहा भो अहिले टेकेछु मैले सपनाको पातमा जीवनका स्वर्णिम […]

Continue Reading