“अक्कर” उपन्यासको परिचर्चा सम्पन्न

२३ भदौ २०८०, काठमाडौं साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उपन्यास बारे प्राडा शैलेन्दुप्रकाश नेपाल र प्रा ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गरेका थिए । कार्यक्रममा लेखकले आफ्नो धारणा समेत राखेका थिए । कार्यक्रमको सञ्चालन त्रिभुवनचन्द्र वाग्लेले गरेका थिए ।      

Continue Reading

विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मान समर्पण सम्पन्न

२३ भदौ २०८०, काठमाडौं विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई ललितपुरको जावलाखेलमा आयोजित एक समारोहकावीच समर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि भैरवबहादुर थापा तथा विशिष्ट अतिथि शान्तदास मानन्धरले उनलाई प्रदान गरे । उनलाई पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार नगद, सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान […]

Continue Reading

भारतीय नेपाली साहित्यका धरोहर नरवहादुर दाहालको निधन

८ सेप्टेम्वर २०२३, सिलिगढी भारतीय नेपाली साहित्यका धरोहर नरवहादुर दाहालको उपचारको क्रममा ८ सेप्टेम्वर २०२३ का दिन साँझ निधन भएको छ । सन् १९३७ सेप्टेम्वर ५ का दिन कालेबुङमा जीतवहादुर दाहाल र वेदमाया दाहालको सुपुत्रको रुपमा जन्मेका उनले सन् १९५० मा लैनसिं वाङ्गदेलको सम्पादनमा प्रकाशित “प्रभात” पत्रिकामा “स्मरण” शिर्षकको गद्य कविताको प्रकाशनसँगै साहित्य यात्राको थालनी […]

Continue Reading

“अक्कर” उपन्यासको परिचर्चा हुँदै

२२ भदौ २०२३, काठमाडौं कथाकार, जीवनीलेखक तथा उपन्यासकार योगेन्द्र तिमिल्सिनाको नविनतम उपन्यास “अक्कर” को परिचर्चा कार्यक्रमको आयोजना निम्नानुसार हुने भएको आयोजक ओरियण्टल पब्लिकेसन्स, छहरा साहित्य समाज तथा ह्वाईट माउण्ट स्कूलले जनाएका छन् । स्थानः ह्वाइट माउण्टेन स्कूल, धापासी मितिः २३ भाद्र २०८० शनिवार समयः दिउँसो २ बजे ।  

Continue Reading

वृद्धालय

अमर त्यागी   मेरो जन्मपूर्व नै मेरो देशले अशिक्षा नियुक्त गरेको रहेछ। त्यही अशिक्षाद्रोहको अभियोग लगाएर देशले मेरी निर्दोष र निहत्था आमाको निर्ममतासाथ हत्या गऱ्यो । त्यही अशिक्षाद्रोहको आरोप  लगाएर देशले नै मलाई पनि घरबाट निकालिदियो। घरबाट निकालिएको निरीह बालक म अनेक पीडा र प्रताडना सहँदै अशिक्षाविरूद्धमा कठोर युद्धको प्रारम्भ गरेँ । यौवनकालसम्म लडिरहेँ  । […]

Continue Reading

अनेसास कविता महोत्सवका लागि कविता आव्हान

७ सेप्टेम्बर २०२३, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले कवि माधव घिमिरेको जन्म जयन्तीको अवसरमा वर्षेनी गर्न प्रारम्भ गरेको “अनेसास कविता महोत्सवका लागि १५ सेप्टेम्वर २०२३ सम्म कविता पठाउन आव्हान गरेको छ । महोत्सवमा प्राप्त कवितामध्यबाट प्रथम हुनेलाई ५०० डलर, दोश्रो हुनेलाई ३०० डलर तथा तेश्रो हुनेलाई २०० डलर पुरस्कार रकम रहेको छ । […]

Continue Reading

कविता महोत्सव पुरस्कार २०८० प्रदान

२१ भदौ २०८०, काठमाडौं नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रज्ञा प्रतिष्ठानले यसै वर्षदेखि कविता महोत्सवमा भाग लिने कविहरुमध्ये १० कवितालाई छनौट गरी पुरस्कृत गर्ने नयाँ परम्परा थालनी गरे अुनसार छनौटमा परेका १० कविहरुलाई राष्ट्रपति निवास शितल निवासमा आयोजित समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । पुरस्कृत हुने कविहरुमा खिमानन्द जोशी, पूर्णानन्द ओझा, टङ्क बहादुर […]

Continue Reading

“बा आमा” लाई लालबन्दी नगर वाङ्मय पुरस्कार

२० भदौ २०८०, काठमाडौ मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाही” ले रु ५० हजार राशीको “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८०” “बा आमा” कृतिका लागि रामलाल जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । परिषदका अध्यक्ष अच्युत अधिकारी हस्ताक्षरित विज्ञप्ति अनुसार “स्वतन्त्र विज्ञहरुसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले सिफारिस […]

Continue Reading

मूर्तिबगैँचामा फक्रेका फूल

राजेन्द्रमान डङ्गोल   प्रकृतिको कलात्मक कृति हो– मानवजाति र भावनालाई अभिव्यक्त गर्ने अत्यन्तै सुन्दर माध्यम हो– मान्छेको कला । ००० एकैचोटि पो हुन्छ, म कोठाबाट बाहिर निस्कनु र पूर्वी क्षितिजबाट बालसूर्यले मुहार देखाउनु । क्षितिज सौन्दर्यको यो लालिमा देखिँदा बिहानको सवा छ बजेको छ । हिजो राप्तीको पुलबाट हेर्दा हेर्दै पश्चिम क्षितिजमा बिलाएको उही घाम […]

Continue Reading

पुरुषार्थ पर्गेल्ने पुरुष-परीक्षा

धीरेन्द्र प्रेमर्षि साहित्यमा थोरै मात्र गहिरो अभिरुचि राख्ने मानिसले पनि विद्यापतिको नाम पढेको-सुनेको हुनुपर्दछ। यिनी मैथिली कविका रूपमा विख्यात छन्। अनेकौँ शास्त्रीय ग्रन्थका रचयितासमेत रहेका चौधौँ शताब्दीका यी स्रष्टाको कवि व्यक्तित्व सबैभन्दा मुखर र प्रखर रहेको छ। विद्यापतिको कवित्वशक्तिकै कारण यिनको नामअगाडि महाकवि, कविकोकिल, कविशेखर, कविकण्ठहार, अभिनव जयदेव आदि विशेषणहरू जोडिने गरेका छन्। तर महाकवि […]

Continue Reading