“अक्कर” उपन्यासको परिचर्चा हुँदै

साहित्यिक सूचना

२२ भदौ २०२३, काठमाडौं

कथाकार, जीवनीलेखक तथा उपन्यासकार योगेन्द्र तिमिल्सिनाको नविनतम उपन्यास “अक्कर” को परिचर्चा कार्यक्रमको आयोजना निम्नानुसार हुने भएको आयोजक ओरियण्टल पब्लिकेसन्स, छहरा साहित्य समाज तथा ह्वाईट माउण्ट स्कूलले जनाएका छन् ।
स्थानः ह्वाइट माउण्टेन स्कूल, धापासी
मितिः २३ भाद्र २०८० शनिवार
समयः दिउँसो २ बजे ।

 

1 thought on ““अक्कर” उपन्यासको परिचर्चा हुँदै

Leave a Reply