४ पुस २०८०, काठमाडौं
आगामी २०८० पुस १६ गते आयोजना गरिने नेपाल स्रष्टा समाजको १७औं साधारण सभामा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिको लागि समाजले अनुरोध गरेको छ ।
स्थान: लेखनाथ कक्ष ,नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी।
मिति: २०८० पुस १६ गते सोमबार ।
समय: दिउँसो १:३० बजे
That’s great. We (NCWS family) are happy to welcome all our distinguished members on the day. Thank you ‘Vishwaparikrama.com’ for notifying our valued members through this media. Glad. – Harit, Vice-Chair, NCWS