समुद्री आँधी “हुरिकेन ईडा” को त्रासमा न्यूओर्लियन्स

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी ईडा नाम दिइएको सामुद्रिक आँधिको भविष्यवाणीले अमेरिकाको दक्षिणी राज्य लुजियाना त्रासमा परेको छ । मौसम भविष्यवाणी गर्नेहरुले १३० माइल प्रतिघण्टा अर्थात् २०९ किलोमिटर प्रतिघण्टाको तोडले आउने सो आँधी निकै शक्तिशाली र खतरनाक हुनसक्ने वताएका छन् । यो सम्भावित विनाशकारी आँधीवाट वच्न न्यूओर्लियन्स विमानस्थलका आइतवारका सवै उडानहरु रद्द गरिएका छन् […]

Continue Reading

अनेसासद्वारा ‘नवरत्न पुरस्कार’ वितरण सम्पन्न

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । आज अगस्त २८ शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको अनेसासले जनाएको छ । पुरस्कृत हुनुहुनेहरुमा साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता […]

Continue Reading

११-१२ सेप्टेम्वर मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा हुने

स्थानः Student Life-FRCC Westminster Campus, Room No.- Co401 3645 West 112th Ave, Westminster, CO 80031 समय : पहिलो दिन: बिहान ९:३० बजेदेखि साँझको ४:०० बजेसम्म दोस्रो दिन: बिहान ९:०० बजेदेखि दिउँसोको २:०० बजेसम्म कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः क) राहदानी नविकरण (अगष्ट२०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने) ख) गैर आवासीय नेपाली परिचयपत्र […]

Continue Reading

३० अगस्तमा एनइसिसीले श्रीकृष्ण जन्माष्टमी मनाउने

श्रीकृष्ण जन्माष्टमी मिति: ३० अगस्त २०२१ समय: ६.०० बजे स्थान: 20520 Beallsville Rd Beallsville MD 20839

Continue Reading

अमेरिकामा कोरोनाको ताजा अवस्था

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी विश्वमा सवैभन्दा वढी कोरोना सङ्क्रमित मुलुक अमेरिकामा खोप सुलभ भए पनि कोरोना सङ्क्रमण तिब्र रुपमा बढिरहेको छ । दैनिक एक हजारभन्दा वढी मानिसको कोभिडकै कारण मृत्यु भइरहेको छ । सेण्टर फर डिसयास्टर, ब्लुम्सवर्ग, सिडिसी, कोरोना वर्ल्डोमिटर लगायतका श्रोतहरुले प्रकाशित गरेको जानकारी अनुसार यो रिपोर्ट तयार गरिएको हो । कोरोनाको […]

Continue Reading

उपन्यासकार प्रभा बरालसँग पाँच प्रश्न

प्रभा बराल कवयित्री, गजलकार, नियात्राकार र उपन्यासकार हुन् । अहिले उनको ताजा कृति “फिलिङ्गो” उपन्यास चर्चामा छ । यसअघि उनका शब्दहरु अविराम यात्रामा (कविता सङ्ग्रह), तृष्णाको पहाड (गजल सङ्ग्रह), असिनाको कथा (वाल कविता सङ्ग्रह), आत्महत्याको जङ्गल (नियात्रा सङ्ग्रह) प्रकाशित थिए । १. ‘फिलिङ्गो’ उपन्यास के ले लेखायो ? यसको प्रेरणास्रोत के हो ? साहित्यसर्जकका नाताले […]

Continue Reading

एउटा अपरिचित अनुहार

डा.नाज सिंह, मास्को परिचित परिचितजस्तो तर अपरिचित एउटा धमिलो अनुहार आजकल बारम्बार मेरो सपनीमा आउँछ ! ऊ आउँछ र चियाउँछ ऊ आउँछ र पछ्याउंछ ऊ आउँछ र बेस्सरी मलाई झस्काउँछ, लाग्छ म कुनै ऋणी हुँ उसको ! ऊ आउँछ र केही सोधेको जस्तो गर्छ केही भनेको जस्तो गर्छ फेरि अनुहार बिगारेर पटकपटक मलाई गिज्याउँछ ! […]

Continue Reading

प्रार्थना

शुषमा चित्रकार, ललितपुर आमाको स्वास्थ्य अचानक बिग्रिएपछि उसले बिहानै अस्पताल कुदायो । इमर्जेन्सी वार्डभित्र खचाखच भीड थियो । अस्पताल बाहिर टाँगिएका पालभित्र समेत ठाउँ खाली थिएन । डाक्टर, नर्स, स्वयंसेवकहरु सबै ब्यस्त देखिन्थे । उसले आत्तिएर नर्सलाई पुकार्यो, ” सिस्टर, मेरी आमालाई निकै गाह्रो भो ।” हातमा इन्जेक्शन लिएकी नर्ससँग, सुनेर जवाफ दिने फुर्सद थिएन […]

Continue Reading

…………कोट्याउनेहरू

कृष्ण प्रधान, सिलिगुड़ी (भारत) अङ्ग्रेजी भाषामा एउटा भनाइ छ, “ह्याबिट इज द सेकेण्ड नेचर इन द वर्ल्ङ ।” यस भनाइको देखासिकी गर्दै अझ के थप्नु मन लागेको छ भने,  बानी पनि प्रकृति हो । ज्यू प्रत्येक मानिसको आ-आफ्नै बानी ह्रुन्छ । लागेको बानी कसले छोड़्ने ? बानीले सपार्छ पनि बिगार्छ पनि । यसबारेमा हेनतेन नभनेर […]

Continue Reading

ज्ञानेन्द्र गदालको शब्दको गीत “तिमी हौ आँखाको नानी” को म्युजिक भिडियो रिलिज

विश्वपरिक्रमा डेस्क २७ अगस्त, वाशिंटन डिसी अमेरिकाको कोलोराडोलाई कर्मथलो बनाउँदै आएका साहित्यकार ज्ञानेन्द्र गदालको शव्द “तिमी हौ आँखाको नानी” को म्युजिक भिडियो रिलिज भएको छ । गदालको शब्दलाई पूजन लोहागनले सङ्गीत दिएका छन् भने स्वर अनुपमा प्रधानको रहेको छ । गीतकारको रुपमा प्रतिष्ठित छिन्नलता गीत पुरस्कारद्वारा पुरस्कृत गदाल नेपाली गीति क्षेत्रमा ३ दशकवढी देखि समर्पित […]

Continue Reading