उत्कृष्ट १० कविका कविताको छनौट

Uncategorized

विश्वपरिक्रमा डेस्क

 

एएनएको वार्षिकोत्सवका अवसरमा अनेसासको सह-आयोजनामा जुलाई ३ मा हुने कवि- गोष्ठीमा निम्न १० कविका कविता उत्कृष्ठ १०  मा पर्न सफल भएका छन् । यी १० मध्ये पहिलो, दोश्रो र तेश्रो ३ कविताले क्रमस: ३००, २०० र १०० डलर पुरस्कार प्राप्त गर्नेछन् ।

१.अर्को वर्ष जाउला भन्छु – पूर्ण विश्व

२. जय जन्मभूमि – कोमल भट्ट

३. मृत्युपछि बाँच्नेहरू – नारायण अधिकारी

४.  परदेशबाट पत्र – सिर्जना शर्मा

५. इष्ट रिभर सुतिरहेछ- किशनसिंह धामी

६. जुनकिरीहरु – युवराज भण्डारी

७.तपाइँ हराएपछि  – लालप्रसाद चौलागाईं

८.भग्नावेश माथि टोलाएको परेवा – सुशील नेपाल

९. फुमडी कालचक्र- हरिलाल शर्मा

१०.नदीको रूप- पदमा लिंखा मगर

उक्त कुरा आयोजकले सामाजिक संजाल मार्फत् जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *