“नेपाली बालसाहित्यको अध्ययन परम्परा” गोष्ठी सम्पन्न

१८ कार्तिक २०८०, काठमाडौ नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा “नेपाली बालसाहित्यको अध्ययन परम्परा” विषयक २ दिने विचार गोष्ठी सम्पन्न भयो । बालसाहित्य विभागसमेत हेर्नुहुने नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले उद्घाटित उक्त कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विचारपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपाली बालसाहित्यको अध्ययन परम्पराअन्तर्गत अभिलेखिकरणको कार्य थालिएदेखि इतिहास र समालोचना लेखन, […]

Continue Reading

ज्ञानेन्द्र गदालको “फूल हौ तिमी” गीत सार्बजनिक

१७ कार्तिक २०८०, काठमाडौं गीतकार ज्ञानेन्द्र गदालको शव्द, संगीतकार सन्तोष श्रेष्ठको संगीत र निशान भट्टराई एवं अस्मिता अधिकारीको स्वरले सजिएको ‘फूल हौ तिमी’ नामक गीतको श्रव्य दृश्य सहित सार्बजनिक गरिएको छ। गीतकार संघ, नेपालद्वारा हिजो आयोजित लोकार्पण समारोहका प्रमुख अतिथि समेत रहनुभएका बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले यूटुव मार्फत उक्त गीत सार्बजनिक गरेका हुन् । लोकार्पणपछि […]

Continue Reading

‘मौन आवाज’ विमोचित

१८ कार्तिक २०८०, काठमाडौं हामी र हाम्रो कृति समूहको आयोजनामा बालुटारस्थित चिल्ड्रेन मोडेल स्कूलमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा उपलब्ध गराइएको मञ्चमा मुक्तककार टेकराज भट्टद्वारा रचित ‘मौन आवाज’ मुक्तक सङ्ग्रहको विमोचन सम्पन्न भएको छ। समूहका सचिव लव खड्काको सभापतित्व तथा कवि तथा गीतकार विजयध्वज थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मञ्चमा आसिन अतथिहरुबाट सामुहिक रुपमा ‘मौन […]

Continue Reading

“पार्श्वधून” विमोचित

१८ कार्तिक २०८०, काठमाडौं अमेरिकाको टेक्सासलाई कर्मभूमि बनाएका स्रष्टा कृष्ण कुसुमको पहिलो कथा सङ्ग्रह “पार्श्वधून” को बिमोचन सम्पन्न भएको छ । साहित्यकारेहरु नयनराज पाण्डे, कुमारी लामा, अभय श्रेष्ठ, मोहराज शर्मा लेखकका पिता तथा लेखक कृष्ण कुसुमले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरे । कार्यक्रमको शुरुमा पुस्तकका प्रकाशकको तर्फबाट पुष्पराज पौडेलले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए […]

Continue Reading

बालोपयोगी चित्रकथा लेखन कार्यशाला सुरु

१७ कार्तिक २०८०, काठमाडौं नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा चित्रकथा लेखनसम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ । नेपालका विभिन्न जातजाति, संस्कृति र भूगोलमा प्रचलित बालोपयोगी लोककथा, किंवदन्ती र ऐतिहासिक विषयलाई चित्रकथाका रूपमा प्रस्तुत गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा विभिन्न जातजाति, संस्कृति र भूगोलको प्रतिनिधित्व गर्ने २९ जना बालसाहित्यकारहरूको सहभागिता […]

Continue Reading

मिरिकको साहित्य सुनौं १००औं श्रङ्खलामा नेपाल स्रष्टा समाज

१७ कार्तिक १७, २०८०, मिरिक नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ”रोदन”, संरक्षक पवन आलोक, सल्लाहकार नगेन्द्रराज शर्मा, उपाध्यक्ष चेतनाथ कणेल “हरित”, महासचिव देविका तिमिल्सिना, सचिव प्रकाश घायल, कोषाध्यक्ष तारा सुवेदी, तथा सदस्यहरू शंकर भारती, डा. शान्तिमाया गिरी, मधु पाठक र माधव बिडारी “चेतनपथ” सम्मिलित साहित्यिक टोली भारतको  मिरिक स्थित  “साहित्य  सुनौं परिवार”को आयोजनामा सम्पन्न १००औं […]

Continue Reading

विशेष शान्ति कविता गोष्ठी सम्पन्न

१७ कार्तिक २०८०, काठमाडौं नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको १६ औं वार्षिकोत्सवको अवसरमा एनएलजी विशेष शान्ति कविता गोष्ठी तथा कलाश्री साहित्य बार्षिक एवम् ई-पत्रिकालोकार्पण-समारोह काटमाडौंमा सम्पन्न भयो । समारोहलाई प्रमुख अतिथि कवि तुलसी दिवसले सम्बोधन गर्दै नीजि क्षेत्रबाट यस प्रकारको साहित्य अनुष्ठान हुनु अर्थपूर्ण भएको र यस्ता कार्यक्रम नीजि क्षेत्रबाट सम्भव हुने वताउँदै तीसको दशकमै प्रज्ञा […]

Continue Reading

श्रष्टाको दशैं ; १०,  डिआर पोखरेल

( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, साहित्यकार डिआर पोखरेलको जवाफ) यस वर्षको दसैं कसरी मनाउनु भयो ? दसैँ साधारण ढङ्‌गले मनाइयो । यो नेपालीहरूको महत्वपूर्ण साँस्कृतिक पर्व भएकाले यसका कतिपय कुराहरु परिष्कृत र मनोहर लाग्छ । मालश्रीको  घुनले मनलाई छुन्छ । जमरा लगाएर […]

Continue Reading

अनु शाहको “अनुराग” बिमोचित

१६ कार्तिक २०८०, काठमाडौं अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कविता सङ्ग्रह “अनुराग” को बिमोचन सम्पन्न भएको छ । पूर्व प्रधानमन्तरी तथा नेकपा एमालेका अध्यक्ष केपी ओली तथा कवयित्री अनुशाह तथा मञ्चासिन अतिथिहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, राधेश्याम लेकाली सबैले संयुक्त रुपमा सो कृतिको बिमोचन गरेका थिए । कृतिको विमोचनपश्चात् सभालाई सम्बोधन गर्दै […]

Continue Reading

प्रज्ञा पारमिता

शैलेन्द्र साकार भीडभाडमा  हतार हतार दौडिरहेको मानिस झैं बाँच्ने अधिकार नजिकै घस्रिरहेको एउटा सानो कमिला संग पनि छ उसले फेरिरहेको सास‌मा पनि जीवित छ ब्रह्माण्डको स्वास प्रश्वाश सूर्य र वादलसँग प्रतिस्पर्धा गर्दै बाँचिरहेको एउटा गिद्ध संग छ पूरै खगोलको हर-हिसाब यो पूरै सौर्य जगत‌मा प्रमाणित गरिछाडनेछ उसले आफ्नो उपस्थिति । आपना मालिकलाई देख्न नसक्ने भैसकेको […]

Continue Reading