‘तीन महादेशका केही तरङ्ग’ विमोचित

२३ फागुन २०८२, काठमाडौं अमेरिकाको भर्जिनियालाई कर्मभूमि बनाउँदै आएका साहित्यकार पशुपति घिमिरेको नियात्रा कृतिको बिमोचन सम्पन्न भएको छ । सो कृतिलाई प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, तथा अतिथिहरू विश्व साइकल यात्री पुष्कर शाह, समीक्षक राजकुमार बानियाँ,कवि प्रह्लाद पोख्रेल,निबन्धकार कुमारी लामा लगायतले सामुहिक विमोचन गरेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले प्रमुख अतिथिको […]

Continue Reading

लोकप्रिया पुरस्कार प्रतिसरा सायमिलाई प्रदान गरिने घोषणा

१८ फागुन २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले प्रदान गर्दै आइरहेको लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको छ । वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरु श्रीओम श्रेष्ठ “रोदन” र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिले सिफारिस गरे अनुसार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । साहित्यकार […]

Continue Reading

सम्झनाको सागरमा दाइ लीलबहादुर

मुक्तिप्रसाद उपाध्याय, सिलगढ़ी “यस कृतिका सर्जकलाई म सानैदेखि मुक्ति भनेर बोलाउँदथिएँ। अहिले पनि पुछारमा भाइ शब्द जोड़ेर ‘मुक्तिभाइ’ भनेरै बोलाउने गर्छु। उनको किशोर अवस्था भनौँ बाल्यकालदेखि नै देख्दै आएको, भेट्दै आएको र उभय पक्षबाट पारिवारिक सम्बन्ध सरह माया साट्दै आएको छ भने, त्यहाँ मान मनिताका प्याउला शब्दभन्दा हँसिला रसिला चल्ती शब्द नै मनोग्राही हुन्छन् भन्ने […]

Continue Reading

फ्रायडीय दृष्टिकोणमा गुप्त प्रधानको ‘जङ्ग‌ली घोड़ा’

नवीन पौड्याल, कालिम्पोङ भारतीय नेपाली साहित्य अध्ययन समिति, वाराणसीको मुखपत्र ‘अयन’-को छैटौं अङ्क सन् १९९८ र प्राक् प्रकाशन, सलुवाबाट प्रकाशित गुप्त प्रधानको तेस्त्रो कथासङ्ग्रह ‘विराम चिह्नहरू’ (सन् २००२) मा सङ्ग्रहित ‘जङ्गली घोड़ा’ कथा विशेष गरी मनोविज्ञानमा रूचि राख्ने पाठकका निम्ति निकै रोचक र आकर्षक बनेको छ। गुप्त प्रधानका रतिरागात्मक परिपाटीका केही कथामध्ये प्रस्तुत ‘जङ्गली घोड़ा’ […]

Continue Reading

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारको घोषणा

१६ फागुन २०८१, काठमाडौं वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित हुने रजस्थल त्रैमासिकलाई अर्पण गरिने भएको छ । सो पुरस्कार प्रबन्धका लागि गठित नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोश समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। विश्वप्रेम अधिकारीको प्रधान सम्पादकत्वमा २९ […]

Continue Reading

विजय मल्ल शताब्दीमा सात पुरस्कृत

१६ फागुन २०८२, काठमाडौं नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको आज काठमाडौँमा शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि ४६ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईले प्रमुख […]

Continue Reading

रेखा-पवन स्रष्टा सम्मान तथा रमेश-गंगा स्रष्टा सम्मानको घोषणा

१४ फागुन२०८२, काठमाडौं नेपाल स्रष्टा समाजले एक लाख १११ नगद राशिसहितको “रेखा- पवन स्रष्टा सम्मान” अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार द्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै २१ हजार १११ नगद राशिसहितको “रमेशगंगा स्रष्टा सम्मान” द्वारा साहित्यकार डा. देवी नेपाललाई अर्पण गर्ने निर्णय भएको छ । नेपाल स्रष्टा समाजका […]

Continue Reading

झपट पुरस्कारको घोषणा

१४ फागुन २०८२, काठमाडौं झपट पुरस्कार व्यवस्था समितिले चार जना सर्जक विद्वानहरूलाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिले जनाए अनुसार आख्यानकार सनत रेग्मीलाई आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएवापत सनत रेग्मीलाई एक लाख राशीको झपट पुरस्कार प्रदान गरिने भएको छ तथा गीतकार राजेन्द्र थापालाई जनही एक लाख शब्दमार्फत नेपाली भाषालाई […]

Continue Reading

वेदव्यासको जीवनी र महान् रचनाहरू

भाष्कर मैनाली शर्मा, दार्जिलिङ पौराणिक मान्यताअनुसार वेदव्यासको जन्म यमुना नदीको एउटा टापु (द्वीप) मा भएको थियो। यही कारण उनलाई द्वैपायन पनि भनिन्छ। केही ग्रन्थहरूमा जन्मस्थान उत्तर प्रदेशको काल्पी क्षेत्र (यमुना किनार) भनिएको पाइन्छ। वेदव्यासको जन्मको ठ्याक्कै ऐतिहासिक मिति छैन। तर परम्परागत मान्यताअनुसार उनको जन्म ईसा पूर्व करिब १५००–१२०० वर्षको बीचमा भएको मानिन्छ। वेदव्यास ऐतिहासिक भन्दा […]

Continue Reading

कोदे : आत्मकथ्य

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’, काठमाडौं   म जन्मँदै कोदेको उपमा बोकेर धरतीमा पहिलो पाइला टेकेँ– कोदेकै घरभित्र ।   त्यसैले मेरो पुर्ख्यौली पनि कोदे, म जन्मजातै कोदे– मेरो रङ कोदे, काम कोदे, खाना पनि कोदे ।   म आकाशसँग हाँस्दै उभिएको डाँडामा बाख्रा चराउँदै, कोदोसँगै खेल्दै हुर्किएँ– बारीका सुन्दर गरा–गरामा हरियाली डिल र कान्लामा । […]

Continue Reading