अभूतपूर्व कैलाश परिक्रमा

नवराज कार्की   जीवन‌मा धेरै यात्राहरु गरियो । यायावर बनेर हिंड्नु एक प्रकारको सौख हो मेरो । मनभित्र एउटा सपना पालिरहेको थिएँ, कुनैदिन मानसरोवर, कैलाश त जान्छु, जान्छु  । कहिले के भयो कहिले के भयो जाने अनुकूल मिलेन ।  सन् २०२०, २०२१ र २०२२ त  कोरोना कै कारण संसार ठप्प भयो । यो बर्ष कैलाश […]

Continue Reading

चन्द्रागिरिबाट पश्चिमाञ्चल हेर्दा

रामप्रसाद पन्त   पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ उपत्यका हेरे । जुन आँखाले हेरे, जसरी हेरे र कल्पना गरे, गरेको कल्पनालाई खाली कल्पनामै राखेनन् । एउटा अठोट गरे । अठोट पूरा गर्न उनले ज्यानको बाजी लगाए र अन्तत: सफल पनि भए । यो साढे दुई सय वर्षअघिको कुरा । पश्चिमाञ्चल विकास मञ्चले पनि पश्चिमाञ्चल हेर्न थालेको […]

Continue Reading

सापसको स्वर्ण महोत्सव समापन कार्यक्रम सम्पन्न

९ साउ २०८० काठमाडौं । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको समापन विविध कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रममा १३ विशिष्ट साधकहरूको अभिनन्दन, साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान तथा विविध पुरस्कार समर्पण गरेर समापन कार्यक्रमको बिट मारियो । बिसं २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले स्वर्ण महोत्सवको उपलक्षमा गत वर्षदेखि नै विविध कार्यक्रमहरु […]

Continue Reading

विद्यापतिकृत ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद विमोचित

२७ साउन २०८०, काठमाडौं। मैथिलिभाषाका महाकवि विद्यापतिकृत कथाहरुको धीरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुदित पुस्तक ‘पुरुष परीक्षा” प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओलीले काठमाडौंमा एक समारोहमा विमोचन गरे । पाठशाला नेपालको प्रेक्षालयमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के.पी.शर्मा ओली, विशेष अतिथिहरु नेपाली कांग्रेसका महामन्त्री माननीय सभासद् विश्वप्रकाश शर्मा, डा. रामावतार यादव, डा.विमल कोइराला, राजेश्वर […]

Continue Reading

काठमाडौमा कथा वाचन गोष्ठी

२६ साउन २०८०, काठमाडौं वरिष्ठ साहित्यकार पुस्कर लोहनीको निवासस्थान डिल्लीबजारमा कथा वाचन गोष्ठी आयोजना भयो । कथाकार गुरुप्रसाद मैनालीको नासो कथा वाचन गरी गोष्ठीको शुभारम्भ गरिएको थियो । उक्त कथा मन्दिरा मधुश्रीले वाचन गरेकी थिइन् । गोष्ठीमा कथाकारहरू योगेन्द्रतिमिल्सिना, समिना खनाल पृथा, शैलेन्द्र साकार, पवित्रा अधिकारी, किशोर पहाडी, चन्द्रप्रसाद भट्टराई, बाबा न्यौपाने, राशि पाण्डे, र […]

Continue Reading

इस्मालीलाई महोत्तरी प्रतिभा पुरस्कारको घोषणा

२५ साउन २०८०, काठमाडौं कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको कोष व्यवस्थापनमा हरेक वर्ष समर्पण गर्ने गरी शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार-२०८०’ कथाकार इस्माली मा समर्पण गरिने घोषणा गरिएको छ । स्थापनाको पहिलो बर्षमा यो पुरस्कार ईश्मालीलाई प्रदान गर्न लागिएको हो । गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा गठित ‘पुरस्करणीय व्यक्तित्व चयन समितिको […]

Continue Reading

दाहाल यज्ञनिधि पुरस्कार निनु चापागाईंलाई प्रदान गरिने

२३ साउन २०८०, काठमाडौं रेडियो नेपालमा साहित्यिक कार्यक्रम सञ्चालन गरेर नाम कमाएका साहित्यकार यज्ञनिधि दाहालको नाममा स्थापित “दाहाल यज्ञनिधि पुरस्कार” निनु चापागाईंलाई प्रदान गरिने भएको छ । आगामि साउन २५ गते एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार समर्पण गरिने भएको छ । साथै “दाहाल यज्ञनिधि कृतित्व” केन्द्रित अन्तर्कृया समेत गरिने भएको छ । स्मरणीय छ […]

Continue Reading

नेपाली भाषाको सबैभन्दा ठूलो कथा सङ्ग्रह

-विश्वदृष्टिको कलमबाट नेपाली भाषामा सर्वाधिक कथा लेख्ने कथाकार को होलान् ? अध्ययन अनुसन्धानको विषय हो । साहित्यकार भीमनिधि तिवारीले सर्वाधिक कथा लेखेको चर्चा गर्ने गरिन्छ । हरेक भागमा १६ कथा रहेको १०भागका उनका कथा सङ्ग्रहहरुमा कूल १६० कथा रहेको देखिन्छ । यस हिसावले १६० भन्दा बढी कथा लेख्ने कथाकार को होलान्, कथा समालोचक, अनुसन्धानकर्ता विद्वानहरुले […]

Continue Reading

मदन पुरस्कार २०७९ का लागि ५ कृति छनौट

२४ साउन २०८०, काठमाडौं मदन पुरस्कार गुठीले विज्ञप्ति प्रकाशित गर्दै विसं २०७९ सालको मदन पुरस्कारका लागि ५ कृतिको छनौट गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार सुविन भट्टराईको “ईजोरिया”, विवेक ओझाको “ऐंठन”, द्वारिकानाथ ढुङ्गेलको “चक्रब्यूहमा नेपालको जलश्रोत” , प्रगति राईको “थाङ्ग्रा” तथा सञ्जय विष्टको “माटाको घर” छनौटमा परेका छन् […]

Continue Reading

“भूपि” को लोकार्पण

२३ साउन २०८०, काठमाडौं नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति “भूपि” काठमाडौंमा एक समारोहका वीच बिमोचन सम्पन्न भयो । यस संस्मरणात्मक कृतिको लेखक भूपिकी आअ्नै छोरी कविता शेरचन हुन् । केही बर्षअघि कविता लेखन र साहित्यिक गतिबिधिमा देखा परेकी उनी केही समयको अन्तराल पछि पिताबारे कृति लिएर आएकी छिन्। पुस्तकको […]

Continue Reading