२२ साउन २०८१, पोखरा
पुछारसिटे अभियानको आयोजनामा निम्न मिति, स्थान र समयमा कवि सञ्जीव पौडेलको कविता सङ्ग्रह “जून ओर्लेको रात” को परिचर्चा कार्यक्रम हुने भएको छ ।
मितिः २६ साउन २०८१ (शनिवार)
स्थानः दि भिलेज चिप्लेढुङगा, पोखरा
समयः दिउँसो १ बजे ।