“जस्टिस” पुस्तक विमोचन हुँदै

साहित्यिक सूचना

२४ जून, २०२३

लेखक तथा अनुवादक राम खत्री लिखित ग्राफिक उपन्यास २५ जून टेक्सास राज्यको डालासमा विमोचन हुने भएको छ ।
क्राउड फण्डिङको माध्यमबाट प्रकाशित सो पुस्तक जनयुध्दकालिन नेपालको कथानकमा आधारित रहेको छ ।
सो पुस्तकको चित्राङ्कन सन्दिपन सान्त्रा र ईन्ग्रिड लीलामणिले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *