“पार्श्वधून” विमोचन हुँदै

साहित्यिक सूचना

१३ कार्तिक २०८०, काठमाडौं

अमेरिकाको टेक्सासलाई कर्मभूमि बनाएका स्रष्टा कृष्ण कुसुमको ताजा कथा सङग्रह “पार्श्वधून” कार्तिक १८ गते शनिवारका दिन काठमाडौंमा विमोचन सम्पन्न हुने भएको छ ।

स्थानः पारिजात हल, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौं
मितिः १८ कार्तिक २०८०, शनिवार
समयः दिनको २ बजे ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *