युवा वर्ष मोती पुरस्कार सम्बन्धी सूचना

साहित्यिक सूचना

राष्ट्रिय युवा सेवा कोष केन्द्रीय कार्यलय काठमाडौंले जारी गरेको सूचना अनुसार २०८१ साल चैत मसान्तसम्म ४० बर्ष ननाघेका युवा साहित्यकारहरुले पुरस्कार हेतु आवेदन आव्हान गरेको छ ।
यो आवेदन दिने अन्तिम मिति २०८१ साउन ३२ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *