३ जनवरी २०२४, वाशिंटन डिसी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले आगामि ११ जनवरी शनिवार अनेसास जन्मदाताहरुको सम्मान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने भएको छ ।
यो दिवस भौतिक रुपमा नभै जूमको माध्यमले हुने भएको छ ।
मितिः ११ जनवरी २०२४ अर्थात् २६ पुस २०८०
समयः अमेरिकी पूर्विय समय विहान ९ बजे अर्थात् नेपाली समय साँझ ७।४५ बजे
०००