अनेसासले “अनेसास गान” बनाउने

Uncategorized

विश्वपरिक्रमा डेस्क
१९ अगस्त, वाशिंटन डिसी

विश्वका विभिन्न मुलकमा शाखाहरु भएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासले “संस्थाको पहिचान खुलाउने गीत” का लागि आव्हान गरेको छ ।
सो का लागि ३० सेप्टेम्बरसम्म समयसीमा तोकिएको छ ।
अनेसासले जनाए अनुसार उत्कृष्ट १० गीतलाई “अनेसास गीत सम्मान” ले सम्मान गरिने सेत जनाइएको छ ।
सन् १९९१ मा अमेरिकाको वाशिंटन डिसीमा स्थापित अनेसास सर्वाधिक विश्वब्यापि सझ्जाल भएको साहित्यिक संस्था हो ।
यसका केन्द्रिय अध्यक्ष हाल जापानमा बस्दै आएका प्रकाश पौडेल माइला छन् ।
यसका संस्थापक अध्यक्ष अमेरिका निवासी होमनाथ सुवेदी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *