विश्वपरिक्रमा डेस्क
१८ अगस्त, वाशिंटन डिसी
तामाङ सोसाइटी अफ टेक्सासको दोश्रो अधिवेसनले सूर्य मोक्तान तामाङलाई अध्यक्ष शंकर घिसिङ उपाध्यक्ष,सचिव राजन लामा,सहसचिव मिङमार थोकर,कोषाध्यक्ष कुमार तामाङ,सहकोषाध्यक्ष सुनिला पाख्रीन,सदस्यहरु क्रमशः चक्र तामाङ,पुर्ण तामाङ,गणेश घिसिङ,बुद्धिमान वाईबा,सागर तामाङ,सागर वाईबा तामाङ निर्विरोध निर्वाचित गरेको छ ।
त्सयसै गरी सोसाइटीको सल्हाहकारहरुमा छिरिङ लामा,संग्रामसिंह तामाङ,रचन योन्जन,राजाराम लामा,धनकुमारी लामा,विकु लामा,माया लामालाई चयन गर्न समेत सहमती जनाएको छ ।
अधिवेशन गत १५ अगस्त आइतवारका दिन सम्पन्न भएको थियो ।