भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
२ चैत्र २०८१, काठमाडौँ । भीमदर्शन रोका स्मृतिकोषद्वारा आयोजित एक समारोहमा कवि एवम् आजिवन शिक्षक भीमदर्शन रोकाको स्मृतिमा स्थापित ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’शशीविक्रम शाहलाई तथा ‘भीमदर्शन रोका आदर्श समाजसेवा सम्मान’ काभ्रेपलाञ्चोकको पनौतीस्थित ‘ सहारा ज्येष्ठ नागरिक समाज’ लाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवम् साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गरे । दुवै सम्मानमा जनही […]
Continue Reading