विजय मल्ल शतबार्षिकी विशेष-चार

स्मृतिमा बाँचिरहेका विजय दाइ तेजप्रकाश श्रेष्ठ, काठमाडौं ‘कुन गीत हो तिमीले गायौ अविरल खोँच खोँचबाट झरी प्रतिफल भनन भन है पुलकित सुन्दरीजल ।’ (वि.सं २०००) म जन्मनुभन्दा दुई वर्षअघि नै विजय दाइद्वारा रचिएका सुन्दरीजल कविताले मलाई कुत्कुत्याएकै हो । पाठ्यपुस्तकमा पढेका कविशिरोमणि लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ र महाकवि देवकोटाको ‘यात्री’ कविता आदिले मलाई आकर्षित गरेकै […]

Continue Reading

विजय मल्ल शतबार्षिकी विशेष-तीन

विजयमल्ल दाईलाई सम्झँदै शैलेन्द्र साकार, काठमाडौं यस वर्ष विजयमल्लको पनि जन्म शताब्दी बर्ष पर्दोरहेछ । जन्म पनि १९८२ वि.स.मा कृष्ण चन्द्र सिंह प्रधान संग संगै भएको रहेछ विजय मल्लको । ‘तिमीलाई देख्दा सङलो पानी पिए जस्तो लाग्छ’ जस्ता मर्मस्पर्शी कविताका पिता उनले त्यस पछि “छोरीलाई मानचित्र पढाउँदा” नामक प्रसिद्ध कवितामा विश्व मानवताको शंखनाद गरे । […]

Continue Reading

विजय मल्ल शतबार्षिकी विशेष-दुई

सम्झे विर्सेका यादहरू अशेष मल्ल, काठमाडौं तीस सालतिर हुनुपर्छ । बिराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसमा स्नातकको विद्यार्थी थिएँ । धनकुटामा तत्कालीन राजा वीरेन्द्रलाई कविता सुनाउन निमन्त्रणा पाएँ । प्रज्ञा प्रतिष्ठानको आयोजना । त्यो बेला वीरेन्द्र नेपालको चार विकास क्षेत्रमा महिनौं बस्दथे । त्यही सन्दर्भमा धनकुटा रहेका बेला प्रज्ञा प्रतिष्ठानले कविता वाचनको आयोजना गर्ने गर्दथ्यो । अधिकांश […]

Continue Reading

अनि मैले संस्मरण लेखिन …

  पशुपति घिमिरे, रिचमण्ड, भर्जिनिया, अमेरिका कथा अलिक बाङ्गोटिङ्गो छ ।घुमाउरो,नागवेली जस्तो । एकदिन कृष्ण धरावासी दाइसंग कुरा हुँदै थियो,दाइ यहीं अमेरिकामै भएका बेला । मेरा अंग्रेजीमा प्रकाशित दुई किताबको विमोचनमा उहाँलाइ निमन्त्रणाका लागि फोन गरेको थिएँ । यसै सन्दर्भमा उहाँको अंग्रेजीमा प्रकाशित राधा उपन्यास र अरू कृतिका वारेमा पनि कुरा भए । मलाई भाइले […]

Continue Reading

विजय मल्ल शतवार्षिकी विशेष-एक

विश्वपरिक्रमा डेस्क नेपाली साहित्य जगतका विलक्षण प्रतिभा हुन् विजय मल्ल । नेपाली वाङ्मयमा कविता, कथा, नाटक, उपन्यास चारै विधामा विसारत हासिल गर्ने थोरै दुर्लभ प्रतिभामा उनको गणना हुन्छ । माता आनन्दकुमारी मल्ल र पिता साहित्यकार ऋद्धिबहादुर मल्लका सुपुत्रका रुपमा विसं १९८२ सालमा उनी काठमाडौंको ओमबहालमा जन्मेका थिए । नेपाल सम्बत् १०७३ मा नेपाल पत्रिकामा पहिलो […]

Continue Reading

कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-सात

सम्झनामा कृष्णचन्द्र सिंह प्रधान नरेन्द्रराज पौडेल, काठमाडौं देख्तै सभ्य भव्य लाग्ने नेपाली साहित्यका एक मूर्धन्य, अनुकरणीय र अविस्मरणीय स्रष्टा थिए कृष्णचन्द्र सिंह प्रधान । उज्जर हँसिलो मोहोडा र सधैंभरी हृष्टपुष्ट र बाहाडिलो देखिने अग्लो कदका उनको व्यक्तित्व खाइलाग्दो भएजस्तै बोलीचाली र मिजास पनि खरो र मिठासपूर्ण लाग्दथ्यो । आफ्नै प्रकारको मौलिक भाषाशैली र कलात्मकता झल्किने […]

Continue Reading

पृथक परिचय भएका व्यक्तित्व ; कृष्णचन्द्र सिंह प्रधान

लक्ष्मी उप्रेती कुनै कुनै मानिसको प्रतिभा असाधारण हुन्छ। प्रतिभा मनबाट उब्जिएर मष्तिकको चेतना भई कसैको जीवन इतिहासको एउटा अध्याय बन्छ । चाहँदैमा मानिसहरू कुनै क्षेत्रमा पनि पारङ्गत हुन सक्दैनन् । रहर गर्दैमा प्रतिभा भरिने तत्व हैन । प्रतिभा त जन्मदै लिएर आउने विशेष देन हो जसमा केही मेहनत, केही ज्ञान र समर्पणको पनि खाँचो हुन्छ […]

Continue Reading

रामकृष्ण शर्माको ‘टेबल गफ नौ बैठक’ एक विवेचना

नवीन पौड्याल, कालिम्पोङ   नेपाली साहित्यमा रामकृष्ण शर्माको नाम आदरका साथ लिइन्छ। उनी एक प्रखर समालोचक, वक्ता, विद्वान पुरूष र नेपाली समाजका एक नक्षत्र हुन्। उनका विविध व्यक्तित्वले उनलाई अमर बनाएको छ। उनी आफ्ना सुकर्मले गर्दा चर्चित भएका हुन्। वर्ष २०२२ रामकृष्ण शर्माको जन्म शतावार्षिकी हो। उनी हाम्रा समाजका एक लोभलाग्दा, झरिला व्यक्ति थिए। आफ्लो […]

Continue Reading

कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-पाँच

कृष्णचन्द्रदाईको सम्झनामा दुई शब्द शैलेन्द्र साकार, काठमाडौं भर्जिनिया अमेरिका बसिरहेका साहित्यकार गोविन्द गिरी प्रेरणाले एउटा सानो चिर्कटो मुहार पुस्तिकामा पठाए, यो वर्ष प्रसिध्द समालोचक कृष्णचन्द्र सिंह प्रधानको जन्म शताब्दी वर्ष हो, केही लेखिदिने पो हो कि ? मैले हुन्छ भनेर भनिहालें । तर वीचमा परेको तिहारले फूर्सतिलो भएर सोच्न र लेख्न दिएन । तिहार पछिको […]

Continue Reading

कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-चार

कृष्णचन्द्रसिंह प्रधान र नेपाली उपन्यास समालोचना नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यमा केही व्यक्ति अमर बनेका छन् जो आफ्नो सृष्टि र दृष्टिले उल्लेखनीय कृतिहरू दिएर गएका छन्। आफ्नो जीवनलाई नै साहित्यको साधनामा बिताउनेहरू छन्। साहित्यिक कृतिभित्रहरू सिर्जना गरेर धेरैलाई लाभान्वित तुल्याएका छन्। आफ्नो व्यक्तिगत कुराहरूमा भन्दा सामूहिकतामा बल गर्ने, अध्ययन लेखन चिन्तनमा अधिक समय व्यतीत गर्ने, […]

Continue Reading