निर्बन्ध लेखनको विमर्श एवम रचना वाचन
३१ साउन २०८२, वालिङ, स्याङ्जा निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा आयोजना गरिएको निर्बन्ध (आख्यान र काव्य) लेखन विषयक विमर्श एवम रचना वाचन गोष्ठी- २०८२ शनिबार सम्पन्न भएको […]
Continue Reading