उपत्यकाव्यापी लघुकथा प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान
१४ भदौ २०८२, काठमाडौं हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीले उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरी पुरस्कार प्रदान गरेको छ । ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा केन्द्रले एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो । उपत्यका भित्रका ३१ विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा दक्षिणकाली,ग्रीनहिल विद्यालयका समीपजङ्ग केसी प्रथम भएका थिए भने बालबिकास बोर्डिङ्ग स्कुल […]
Continue Reading