गीतकार विश्ववल्लभलाई मस्तिष्क घात

समाचार

१५ असोज २०८१, काठमाडौं

अग्रज गीतकार विश्ववल्लभ २ दिन अघि मस्तिष्क घात अस्पतालमा उपचार रत रहेका छन् ।
यसै बीच अग्रज गीतकारहरू किरण खरेल, राजेन्द्र थापा, एस्पी कोइराला, गीतकार संघका अध्यक्ष वसन्त बहादुर थापा, उपाध्यक्ष रमेश कोइराला, पूर्व उपाध्यक्ष भरत बोम्जनले अस्पतालमा गई भेटेर उनको स्वास्थ्य स्थितिको जानकारी लिएका छन् र उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
स्मरणीय छ, गीतकार विश्ववल्लभ बरिष्ठ कवि तथा गीतकार ईश्वरवल्लभका सहोदर भाइ हुन् ।

Leave a Reply