१२ असोज २०८१ असोज, काठमाडौं
नेपाल स्रष्टा समाजको १८औं १०औं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । सो अधिवेशनले अध्यक्षमा पुनः श्रीओम श्रेष्ठ रोदनलाई निर्वाचित गरेको छ । निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा डा. सदानन्द कडेंल, महासचिवमा देवीका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी, सचिवमा प्रकाश घायल तथा कार्य समितिका सदस्यहरुमा डा.शान्तिमाया गिरी, मधु पाठक, रञ्जना निरौला तथा माधव बिडारी चेतनपथ निर्वाचित भएका छन् ।