हाइटीमा ७.२ रेक्टर स्केलको भुईंचालो गयो

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१४ अगस्त, वाशिंटन डिसी

अमेरिकाको दक्षिणमा पर्ने टापुको देश हाइटीमा आज विहान ८ बजेर २९ मिेट जाँदा ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
यो भूकम्पले वहामाज, डोमिनिकन रिपव्लिक, जमैका, पोर्तोरिको, तुर्क्स तथा साइकोस लगायतका भूभागमा प्रत्यक्ष असर परेको छ ।
भूकम्पले धेरै नै विनास गरेको आशङ्का गरिए पनि कषतिका विवरणहरु आइसकेा छैनन् ।

(Photo credit: Reuters)

1 thought on “हाइटीमा ७.२ रेक्टर स्केलको भुईंचालो गयो

Leave a Reply