श्रापित मेरो गाउँ

नवीन पौड्याल, कालिम्पोङ श्रापित गाउँमा न सज्जन बस्छन् न सचेत न विवेक राख्छन् न बुध्दि लाउँछन् कहिले नमिल्ने कहिले नबुझ्ने सदैव अचेत अलमस्त असरल्ल मित्रले तिमी यस्तो नगर भन्दा नमान्ने शत्रुले यस्तो गर भन्दा लम्पट भएर मान्ने गुहु र गोबर नचिन्ने सुन र नुन एकै ठान्ने मेरो श्रापित गाउँ कति महान! मेरो गाउँ कति उदार […]

Continue Reading

पोखरामा ‘सत्यम्‌’को परिचर्चा सम्पन्न

२४ माघ २०८२, पोखरा र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्‌’माथि परिचर्चा गरिएको छ । कार्यक्रममा समालोचक डा. नेत्र एटमले ‘सत्यम्‌’को परिचर्चा गरे । उनले कथाकारले अनुभव र स्मृतिको संयोजन गरेर कथा लेखेकाले कथा जीवन्त बनेको धारणा राखे । कथाकारले अवलोकन, अन्तरक्रिया र अभिलेखलाई सामग्री सङ्कलनको पद्धति बनाउने गरेको […]

Continue Reading

तुलसी ‘कश्यप’ स्मृति पुरस्कार उषा शर्मालाई प्रदान गरिने

४ फरवरी २०२६, गान्तोक तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ का लागि कथाकार उषा शर्माको कथा सङ्ग्रह ‘गन्तव्य’ लाई प्रदान गरिने निर्णय गरिएको छ। तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमको तर्फबाट समन्वयक डिल्लीप्रसाद अधिकारी हस्ताक्षरित विज्ञप्ति अनुसार नगद रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ), प्रशस्ति पत्र तथा स्मृति […]

Continue Reading

मासिक कथा वाचनको सत्ताइसौं श्रृङ्खला सम्पन्न

२३ माघ २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत हुने गरेको दशक-दशकका कथा वाचनको मासिक कार्यक्रमको सत्ताइसौं श्रृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कथाकार राशि पाण्डेले २०४० को दशकको कथा’सिङथाजी’र मधुसूदनप्रसाद घिमिरेले’२०६० को दशकको कथा’गहिराइ’वाचन गरेर सुनाएका थिए। दिवङ्गत भइसकेका कथाकारको कथा वाचन गरेर शुरू हुने कार्यक्रममा यस पटक कथाकार लक्ष्मीनन्दन शर्माको कथा ‘लतमाया’लाई […]

Continue Reading

हृदयचन्द्र स्मृति सम्मान रामविनयलाई प्रदान गरिने घोषणा

२० माघ २०८२, काठमाडौं साहित्य सदन नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको “हृदयचन्द्र स्मृति सम्मान ” वि.सं. २०८२ का लागि रामविनय (रामकुमार श्रेष्ठ)लाई प्रदान गर्ने घोषणा गरेको छ । यो सम्मानका साथमा ५० हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । साहित्य सदन नेपालका सचिव प्रह्लाद पोखरेल हस्ताक्षरित विज्ञप्ति अनुसार सो सम्मान आगामि फागुन ४ […]

Continue Reading

‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ को घोषणा

  २० माघ २०८२, काठमाडौं सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेको जनाइएको छ […]

Continue Reading

अनेगीसको दोश्रो अधिवेशनमा सात प्रतिभा पुरस्कृत हुने

३१ जनवरी २०२६, ओहायो, अमेरिका नेपाली गीत–संगीतलाई विश्व समुदायमा प्रबर्द्धन गर्ने उद्देश्यसहित स्थापित अन्तर्राष्ट्रिय नेपाली गीतकर सङ्घ (INLA)ले आफ्नो दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामि मार्च २९, २०२६ मा अमेरिकाको ल्याङ्कास्टर पेन्सल्भेनियामा आयोजना गर्नेभएको छ। सम्मेलनको संयोजन तथा व्यस्थापन ल्याङ्कास्टरस्थित स्थानीय साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्नेछ। सम्मेलनमा संघका गतिविधिमाथि छलफलका साथै विविध साहित्यिकक एबम् […]

Continue Reading

शब्दयात्रा प्रकाशनका दशवटा पुरस्कार समर्पण

१६ माघ २०८२, काठमाडौं शब्दयात्रा प्रकाशनले हुतात्मा दिवसको अवसर पारी माघ १६ गते आफ्नै सभाकक्षमा आयोजना गरेको समारोहमा दशवटा पुरस्कार समर्पण गरेको छ । समारोहमा “शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीलाई, शब्दयात्रा सकुल थापा देउडा पुरस्कार देउडा गायक नन्दकृष्ण जोशीलाई, शब्दयात्रा डा. भास्कर–रश्मि चिकित्सा पुरस्कार मधुमेह, थाइराइड तथा हार्मोन […]

Continue Reading

पोखरामा परिधि उपन्यासको परिचर्चा

१७ माघ २०८२, काठमाडौं पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको उपन्यास ‘परिधि’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिक्षकहरू साहित्यकार डा• ईश्वरमणि अधिकारी र गौरी तमूले उपन्यास परिधिमाथि आआफ्नो धारणा प्रस्तुत गर्दै उपन्यासको सबल र दुर्बल पक्षको चर्चा गरे । डा अधिकारीले कृतिले भ्रमपूर्ण मानसिकता, विषाद, […]

Continue Reading

पिटरलाई कृष्णसेन इच्छुक स्मृति पुरस्कार

१७ माघ २०८२,नेपालगन्ज पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार २०८२ को “कृष्णसेन इच्छुक स्मृति पुरस्कार” हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा पिटरले ग्रहण गर्न पुग्न नसकेकाले प्रेस सेन्टर नेपालको बाँके शाखाले एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार हस्तारन्तरण गरेको हो । सो पुरस्कार प्रेस सेन्टर नेपालका […]

Continue Reading