अमेरिकाबाट नेपाल पुग्यो स्वास्थ्य सामाग्री

विश्वपरिक्रमा डेस्क ३१ अगस्त, वाशिंटन डिसी एनआरएन अमेरिकाले पठाएको भनिएको स्वास्थ्य सामाग्री लिएर गएको अमेरिकी सेनाको जहाजले कोभिड १९ को उपचारमा प्रयोग हुने सामाग्रीहरु काठमाडौं पुर्याएको छ । नेपालस्थित अमेरिकी राजदूतावासको आधिकारिक फेसबुकमा जनाइए अनुसार ती स्वास्थ्य सामाग्रीहरु गैर आवासिय नेपाली संगठन, डाइरेक्ट रिलिफ, ईण्डिया कोभिड एसओएस तथा डुटर्रा इसेन्सियल आयल्स युएसएको सौजन्यमा प्राप्त सामाग्रीहरु […]

Continue Reading

काठमाडौमा अमेरिकी राजदूतावासले भर्चुअल गाइजात्रा मनाउने

विश्वपरिक्रमा डेस्क १९ अगस्त, वाशिंटन डिसी नेपालस्थित अमेरिकी राजदूतावासले भर्चुअल रुपमा आगामि भदौ ७ गते गाईजात्रा मनाउने भएको छ । सो कार्यक्रममा चर्चित गायक प्रकाश सपुतले गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा माल्विका सुब्बाले एक छलफलको कार्यक्रको प्रस्तुति दिनेछिन् जसमा अमेरिकी राजदूत -याण्डी बेरी, निरंजन कुँवर, तथा पिंकी लामाले नेपालमा LGBTQI+ अभियान तथा वहाँहरूको अधिकारको अवस्थाबारे […]

Continue Reading

अमेरिकाले नेपाललाई अक्सिजन प्लाण्ट सहयोग गर्‍यो

विश्वपरिक्रमा डेस्क १८ अगस्त, वाशिंटन डिसी नेपालमा फैलिरहेको कोरोना महामारीसँग लड्नका लागि अमेरिकाले महामारीको शुरु देखिनै सहयोग गर्दै आएको छ । यसै क्रममा १८ अगस्तका दिन नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथमा वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क […]

Continue Reading

नेपालका लागि प्रथम अमेरिकी राजदूत

विश्वपरिक्रमा डेस्क नेपालका लागि प्रथम अमेरिकी राजदूत हेनरी एफ ग्राडी हुन् । उनी भारतका लागि सन् १९४७-४८ मा भारतका लागि आवासिय राजदूत रहेका वेला सन् १९४८ मा नेपालका लागि समेत राजदूत नियुक्त भएका हुन् । उनको कार्यकाल ३ मे १९४८ देखि २२ जून १९४८ सम्म कायम रहेको थियो । त्यसपछि उनी ग्रीस र ईरानका लागि […]

Continue Reading

नेपाल जाने प्रथम अमेरिकी अधिकारी

विश्वपरिक्रमा डेस्क ऐतिहासिक तथ्यका अनुसार नेपाल भ्रमण गर्ने प्रथम अमेरिकी अधिकारी जर्ज आर.मेरेल थिए । उनी भारतका लागि चार्ज द अफेयर थिए । उनले सन् १९४५ को नोभेम्वर १६ देखि २२ सम्म नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमणका अवसरमा उनले प्रधानमन्त्री पद्म शम्शेर समक्ष नेपालका गोर्खा सैनिकले वेलायती सेनालाई दोश्रो विश्वयुध्दमा  पुर्‍याएको योगदानको कदर […]

Continue Reading