साहित्यपोष्टका तीन पुरस्कारका लागि पुस्तक आव्हान

१५ चैत २०८२, काठमाडौं नेपाली साहित्यको साहित्यमै केन्द्रित अन लाइन पत्रिका “साहित्यपोष्ट” ले ५० हजार राशीका तीन विधाका पुरस्कारका लागि पुस्तक आव्हान गरेको छ । विसं २०७७ सालमा साहित्यपोस्ट स्थापनाको पहिलो बर्षमा “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोश्रो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ […]

Continue Reading

प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार मनप्रसाद सुब्बाको “पञ्चतत्त्वको पालाम”लाई

९ चैत २०८२, न्यूयोर्क राम गीता वाङमय मन्दिरले प्रत्येक जोर नेपाली वर्षमा प्रदान गरिने ‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ बि.सं.२०८२ को लागि भारतीय नेपाली कवि मनप्रसाद सुब्बाको कविता सङ्ग्रह “पञ्चतत्त्वको पालाम”लाई प्रदान गर्ने निर्णय भएको छ। यसअघि यस पुरस्कारका लागि घोषित उत्कृष्ट ७ कृतिहरूको सूचि प्रकाशन गरेको थियो । तिनै ७ कृतिहरूमध्य कवि सुब्बाको उक्त […]

Continue Reading

‘वंशवृक्ष’कृति चर्चा सम्पन्न

०४ चैत २०८२, काठमाडौं साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा आज चैत ४ गते कविद्वय प्रा.पुरूषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति’वंशवृक्ष’को परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।कविद्वयबीचको सम्बन्ध पिता पुत्रको हो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.कुलप्रसाद कोइराला रहेका थिए। अन्य आमन्त्रित व्यक्तित्वहरूमा […]

Continue Reading

दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रा. डा.जयराज आचार्यलाई प्रदान गरिने

३ चैत २०८२, काठमाडौं २०८२ सालको दण्डपाणि – नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति , परराष्ट्र, अन्तराष्ट्रिय मामलाविज्ञ तथा दीर्घ शिक्षासेवी विद्वान् प्रा. डा. जयराज आचार्यलाई अर्पण गरिने भएको छ। फागुन ३० गते बसेको दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र कार्यसमितिको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको अठ्ठाइसौं श्रृङ्खला सम्पन्न

२९ फागुन २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको अठ्ठाइसौं श्रृङ्खला सम्पन्न भएको छ । नेपाली साहित्यका यशस्वी साधक विजय मल्ल (१९८२ असार–२०५६साउन)को शतवार्षिकीको अवसरमा पूरै कार्यक्रम उनको एउटै कथामाथि समर्पित थियो । यौन मनोविज्ञानमा आधारित विजय मल्लको चर्चित कथा ‘कालो चस्मा’ नेपाली छात्र […]

Continue Reading

“भवानी साहित्यिक पत्रकारिता सम्मान”को घोषणा

“भवानी साहित्यिक पत्रकारिता सम्मान”को घोषणा १ चैत २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले दुई साहित्यिक पत्रकारहरू रमेश पोखरेल (कार्यकारी सम्पादक – शब्द संयोजन मासिक” र प्रविन जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक) विसं २०८१ तथा २०८२ को “भवानी साहित्यिक पत्रकारिता सम्मान” प्रदान गर्ने भएको छ । वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरु श्रीओम श्रेष्ठ […]

Continue Reading

“व्यथित काव्य सम्मान” तथा “व्यथित काव्य डायसपोरा सम्मान” को घोषणा

२५ फागुन २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने घोषणा गरेको छ । सापसले जनाए अनुसार कविहरु विसं २०८२ को “व्यथित काव्य सम्मान” विमला तुम्खेवा र मीनकुमार नवोदितलाई तथा २०८२ को “व्यथित काव्य डायसपोरा सम्मान” कविहरु लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई प्रदान गर्ने जनाइएको छ । सो […]

Continue Reading

लघुकथाकृति ‘आवाज´ विमोचन

१० फागुन २०८२, दाङ लघुकथाकार सुरेशकुमार पाण्डेको दोस्रो नेपाली लघुकथासङ्ग्रह ‘आवाज´को सार्वजनिक भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा दाङमा फागुन ९ गते शनिवार परिषदका अध्यक्ष एम रेग्मीको सभाध्यक्ष र ९५ वर्षीय वरिष्ठ पत्रकार तथा साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतीथ्यतामा विमोचन कार्यक्रम सम्पन्न भएको हो । कृतिलाई कार्यक्रमका अध्यक्ष , प्रमूख अतिथि लगायत् […]

Continue Reading

‘दामली अक्षर’ को लोकार्पण सम्पन्न

२ फागुन २०८२, पोखरा शब्दालय, पोखराको प्रकाशनमा तथा आयोजनामा आयोजित ‘दामली अक्षर’ को लोकार्पण एक समारोहका बिच सम्पन्न भएको छ। प्रणय दिवसको दिन पारेर गरिएको कार्यक्रममा दामली अक्षरका स्रष्टाहरु लक्ष्मण थापा , डा ईश्वरमणि अधिकारी , दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरु क्रमश: मैंया थापा , रीता अधिकारी ऋतु , शर्मिला श्रेष्ठ र मञ्जु […]

Continue Reading

विजयध्वज थापाको नयाँ गीत लोकार्पण सम्पन्न

१ फागुन २०८२, काठमाडौं गीतकार विजयध्वज थापाको शव्द,सन्जय खड्गीको सङ्गीत तथा गायिका लमोनी चक्रवर्तीको स्वरमा ‘कति राखुँ मेरो यादमा तिमी ‘ बोलको गीत लोकार्पण भएको छ। गीत कान्तिपुर रेडियो ९६.१ मा सो गीत लोकार्पण भएको हो । गीतकार विजयध्वज थापाका गीत,कविता,मुक्तक,नियात्राका पुस्तक प्रकाशित । स्मरणीय छ, उनी प्रथम मदन पुरस्कार विजेता प्रख्यात उपन्यासकार लीलाध्वज थापाका […]

Continue Reading