माधव वियोगीलाई लीलाध्वज थापा स्रष्टा सम्मान समर्पण
२८ चैत २०८२, काठमाडौं लीलाध्वज थापा साहित्य प्रतिष्ठानको त्रैमासिक रचना वाचन तथा सम्मानको ५७ औँ शृङ्खला भएको कार्यक्रममा साहित्यकार माधव वियोगीलाई नगद राशि रू १०,०००/- सहितको सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले समर्पण गरे । कार्यक्रममा नियात्राकार रामप्रसाद पन्तले आफ्नो स्वागत मन्तव्य प्रकट गर्दै सम्मानित व्यक्तित्व माधव वियोगीको संक्षिप्त चिनारी प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रा.डा.भागवत ढकाल,प्रा.डा.गोविन्दमानसिंह […]
Continue Reading