समयचक्र
मीना श्रेष्ठ, काठमाडौं लाग्थ्यो- आमा हुनु पुर्ण आइमाई हुनु हो, तिमी आयौ र नै त्यही क्षण त्यही पल एउटा सुखद् अनुभूति भोगेथेँ आमा हुनुको पूर्ण नारी हुनुको। आमाको अनुहारमा निर्दोष आँखाले हेरेर काखमा घुटुघुटु स्नेह पिउदै गरेको, मुटुका टुक्राको ढुकढुकी सँगै आफु बाँचिदिन्थें तिनका खुशी भित्रै भेट्थेँ आफुलाई दुःख थियो तर मधुरो तृप्ति […]
Continue Reading