दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानलक्ष्मी तिवारीलाई प्रदान गरिने
६ बैसाख २०८२, काठमाडौं। ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान( २०८१) लोकगीत गायिका लक्ष्मी तिवारी(तिवारी आमा)लाई प्रदान गरिने भएको छ । नेपाल स्रष्टा समाजको केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त निर्णय भएको समाजका उपाध्यक्ष डा.सदानन्द कँडेलले जानकारी दिए । नगद १५ हजार एक सय एघार नगद राशीको उक्त सम्मान तिवारीलाई प्रदान गरिने भएको हो । सम्मान सिफारिस […]
Continue Reading