आदिकवि भानुभक्त आचार्य र ईतिहास शिरोमणि बाबुराम आचार्यका नामका सरकारी पुरस्कारको घोषणा

६ असार २०८२, काठमाडौं संस्कृति पर्टन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने आदिकवि भानुभक्त आचार्य र ईतिहास शिरोमणि बाबुराम आचार्यका नामका दुई पुरस्कारहरुको घोषणा भएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार एक लाख राशीको आदिकवि भानुभक्त आचार्य राष्ट्रिय पुरस्कार प्रा.डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिने भएको छ । त्यसै गरी २ लाख राशीको ईतिहास शिरोमणि बाबुराम […]

Continue Reading

“भिमफेदिया” को “जिन्दगीको के भरोसा” सार्वजनिक

६ असार २०८२, काठमाडौं । स्रष्टा सुभाषचन्द्र पौडेल “भीमफेदीया”को शब्द तथा सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत तथा अपेक्षा खनालको स्वर रहेको “जिन्दगीको के भरोसा” गीत सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासीसहितले गीत लोकार्पण गरेका हुन् । कार्यक्रममा स्रष्टा सुभाषचन्द्र पौडेल “भीमफेदीया”लाई अध्यक्ष लेकाली, प्रमुख […]

Continue Reading

“सावर्णि” उपन्यासलाई अठसट्टठी हजारको तानसेन उत्कृष्ट कृति पुरस्कार

१ असार २०८२, तानसेन तानसेन नगर प्रज्ञा प्रतिष्ठानले डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई ६८ हजार नगदको उत्कृष्ट कृति पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकारचोलेश्वर शर्मा र तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले एक भव्य समारोहमा प्रदान गरेका थिए । लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ सालभित्र प्रकाशित भएका साहित्यका बिबिध कृतिमध्ये उत्कृष्ट एकलाई सम्मान […]

Continue Reading

साहित्यपोस्ट गैरआख्यान पुरस्कारको अन्तिम सूची

१ असार २०८२, काठमाडौं गैर आख्यानको पहिलो प्रकाशित कृतिलाई प्रदान गरिने “साहित्यपोस्ट गैरआख्यान पुरस्कार” को अन्ति सूचि प्रकाशित भएको छ जसमा मेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’ र तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ रहेका छन् । विसं २०८१ सालमा प्रकाशित र पुरस्कार हेतु १३ कृतिहरू सुरुमा प्राप्त भएकोमा […]

Continue Reading

नेदरल्याण्डमा तीन नेपाली पुस्तकको बिमोचन

१४ जुन २०२५, द हेग, नेदरल्याण्ड नेदरल्याण्डको द हेग मा चलिरहेको ग्लोबल भुटनिज लिटरेररी अग्गनाइजेसन अर्थात् जीवीएलओको छैठौं विश्व सम्मेलनमा ३ नेपाली कितावको विमोचन सम्पन्न भएको छ । विमोचित पुस्तकहरुमा गोपाल पौडेलको “धुलोमा हिरा” खगीन्द्रा खुसीको “खुशीको गाउँ” र याम राईको “याम एक सापेक्ष” रहेका छन् । पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली […]

Continue Reading

स्याङ्जामा साहित्यिक जमघट

३१ जेठ २०८२, स्याङ्जा । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्ष पुगेको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३३औं पाइलाको रूपमा आयोजना गरी मनाइयो । सो कार्यक्रममा नेपाली लेखक संघद्वारा गत वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा प्रज्ञा भवन, कमलादी,काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको मानार्थ सदस्यता […]

Continue Reading

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार अर्पण

२३ जेठ २०८२, काठमाण्डौँ । विजय हितानको “लाहुरेको रेलिमाई” कृतिलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गरे । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार […]

Continue Reading

“मोहन सिटौला : व्यष्टि र समष्टि” लोकार्पित

१२ जेठ २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले एक कार्यक्रमको आयोजना गरी “मोहन सिटौला : व्यष्टि र समष्टि” लोकार्पण कार्यक्रम सम्पन्न ग-यो । सो कृतिलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र मञ्चासिन सबैले सामुहिक रुपमा लोकार्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले […]

Continue Reading

“अक्षत अन्टार्कटिका”लाई उत्तम शान्ति पुरस्कारको घोषणा

२१ वैशाख २०८२, काठमाडौं २०८१ सालको उत्तम शान्ति पुरस्कार जीवा लामिछानेकृत “हक्षत अन्टार्कटिका” लाई प्रदान गरिने निर्णय भएलप कुरा उत्तम कुँवर स्मारक गुठीले जनाएकोछ । गैर आख्यान विधाका कृतिलाई दिइने यो पुरस्कारको राशी १ लाख नगद रहेको छ । “‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमान्चक यात्रावृतान्त मार्फत् पर्यावरणजस्तो अहिलेको […]

Continue Reading

पौराणिक पृष्ठभूमिको उपन्यास’जरत्कारू’को परिचर्चा

१९ वैशाख २०८२, काठमाडौं उपन्यासकार किरणआचार्यको पौराणिक पृष्ठभूमिको उपन्यास’जरत्कारू’को एक कार्यक्रमका बीच परिचर्चा कार्यक्रम सम्पन्न भयो । सो अवसरमा कार्यक्रममा पौराणिक पात्र जरत्कारूका बारेमा उपन्यासका भूमिका लेखक समेत रहेका समालोचक प्रमोद प्रधान तथा आख्यानकार नयनराज पाण्डेले संक्षेपमा समालोचकीय टिप्पणी गरेका थिए। परिचर्चा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख व्यक्तित्व डा.लवदेव अवस्थीले ‘जरत्कारू’ उपन्यास पूर्वीय दर्शनमा आधारित भएको […]

Continue Reading