२ बैशाख २०८२, चितवन
अक्षर समूह चितवन को सातौँ अधिवेशनले लेखराम सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
प्राप्त जानकारी अनुसार समूहको उपाध्यक्षमा सूर्यप्रकाश कँडेल, सचिवमा विनोदबाबु रिजाल, कोषाध्यक्षमा गायत्री अधिकारी, सहसचिवमा सामना पहाड, सदस्यहरूमा उपेन्द्र त्रिपाठी, प्रकाश थापा प्रथा, विद्या भण्डारी चिराग,
आकाश पौडेल, अञ्जान प्रदीप, गीता पौडेल ढकाल रहेका छन् ।
