का. जलजला उपन्यास बिमोचित

समाचार

१५ मंसिर २०८१, काठमाडौं

नेपाली राजनीतिका वयोवृद्ध नेता तथा साहित्यकार मोहन विक्रम सिंहको बृहत् आकारको उपन्यास ” का. जलजला” काठमाडौंमा विमोचन भएको छ ।
नेपाली उपन्यास जगतमा सर्वाधिक ठओलो आकारको यो उपन्यास १२‍३२० पेजको रहेको छ र यसको लेखनका लागि २३ वर्ष लागेको बताइएको छ ।
यसअघि कविता, लामो कविता, गीति नाटक, नाटक र विचार प्रधान पुस्तकहरू प्रकाशित गरे पनि उनको यो पहिलो उपन्यास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *