“प्रभुभक्त-छोरीनानी वर्षपुस्तक पुरस्कार”को अक्षयकोष स्थापना

मुख्य समाचार

१३ भाद्र २०८१, काठमाडौं

नारी स्रष्टा समाजबाट प्रदान गर्ने गरी आफ्ना मातापिताका नाममा बिक्रमभक्त जोशी र बिन्जु जोशीले “प्रभुभक्त-छोरीनानी वर्षपुस्तक पुरस्कार” स्थापना गरेका छन् र त्यसको अक्षयकोषको समेत ब्यवस्था गरिएको छ ।
नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको संयोजनमा स्थापना गरिएको “प्रभुभक्त-छोरीनानी वर्षपुस्तक पुरस्कार २०८१” पहिलो पटक मङ्सिर १ गते नारी स्रष्टा दिवसको अवसरमा उत्कृष्ट पुस्तक छनोट कमिटीबाट छनोट भएको पुस्तकलाई नगद एघार हजार र सम्मानपत्र प्रदान गरिने छ ।

(दीपक समीप पोखरा, नेपालको सहयोगमा)

 

Leave a Reply