२४ साउन २०८१, ईलाम
कवि सुमन पोखरेलको एकल काव्य साँझ पूर्वी नेपालको सुन्दर नगर ईलाममा सम्पन्न भएको छ ।
नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा सम्पन्न सो काब्य साँझ अमेरिकन कर्नर ईलामको सभाकक्ष ईलाम दरवारमा भएको थियो ।
सो कार्यक्रममा उनले एक दर्जन कविता प्रस्तुत गरेका थिए ।