अग्रज स्रष्टा तुल्सी थापा अश्वस्थ

मुख्य समाचार

८ भदौ २०८०, हेटौंडा

मकवानपुरका अग्रज स्रष्टा तुल्सी थापा अश्वस्थ भै चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचाररत रहनु भएको छ । ।
उनको स्मृति हराउँदै गएको र मुटु, मृगौला र फोक्सोको समस्याबाट एकसाथ ग्रसित हुनु भएको र चिकित्सकले निमोनिया गढेको बताएको भनी साहित्यकार छवि अनित्यले सामाजिक सञ्जालमा लेखेका छन् ।
कथा, कविता तथा नाटकमा कलम चलाउनुहुने साहित्यकार थापा पछिल्लो समय “दाना कविता” लेखेर साहित्य जगतको ध्यान खिच्न सफल हुनुभएको थियो ।
विश्वपरिक्रमा परिवार उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

(फोटोः छवि अनित्यको फेसबुकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *