विश्वपरिक्रमा डेस्क
१६ अगस्त, वाशिंटन डिसी
विश्वमा कूल सङ्क्रमित २० करोड ९३ लाख ७७ हजार ५५५
विश्वमा कूल मृत्यु ४३ लाख ९४ हजार ६७६
अमेरिकामा कूल सङ्क्रमित ३ करोड ७८ लाख ९६ हजार ५८२
अमेरिकामा कूल मृत्यु ६ लाख ४० हजार ९३
नेपालमा कूल सङ्क्रमित ७ लाख ३७ हजार २९४
नेपालमा कूल मृत्यु १० हजार ३५४
(श्रोत : कोरोना वर्लडोमिटर इन्फो)
पुनश्च: कोरोनाबाट वच्ने एक मात्र उपाय खोप नै मानिएको छ । हालसम्म विश्वमा ४ अरव ७६ करोड खोप लगाईएको छ, एक अरव ८५ करोडले पूर्ण खोप लगाएका छन् जुन विश्व जनसंङ्ख्याको २३.७ प्रतिशत हो ।