हेमा पनेरु लायन अफ द एयरले सम्मानित

Uncategorized

विश्वपरिक्रमा डेस्क
१६ अगस्त, वाशिंटन डिसी

क्यालिफोर्निया निवासी समाजसेवी लायन हेमा पनेरु लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको लायन एअर २०२०, २०२१ को लागि लायन अफ दि एअर द्वारा सम्मानित भएकी छिन् ।


उनी यस्ती समाजसेवी महिला नेत्री हुन् जसले एन आर एन राष्ट्रिय महिला समितीमा को-चेअर, नेप्लिज एसोसोयसन अफ नर्दर्न क्यालिफोर्नियाकी उपसभापती, जनसंपर्क समिती अमेरिका, क्यालिफोर्नियाकी संस्थापक उपसभापती, नेपाल विश्व सहयोग संघकी संरक्षक, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी पूर्व अध्यक्ष, मेम्वर्शिप चेअर, कोषाध्यक्ष, लायन्स इन्टरन्याशनल डिस्ट्रिक्ट ४ सि ३ कि लायन टेमर, स्पेसियलिटी को-चेएअर को हैसियतले सेवा गरेकी छिन् ।

Leave a Reply