जया ओझाको दोश्रो उपन्यास प्रकाशित

Uncategorized

विश्वपरिक्रमा डेस्क
१६ अगस्त, वाशिंटन डिसी

लेखिका जया ओझाको दोस्रो उपन्यास “अनुराग” हालै प्रकाशित भएको छ । यस अघि उनको “आवरण” उपन्यास विसं २०७३ सालमा प्रकाशित भएको थियो ।
कक्षा ५ वाटै कविता लेख्न थालेकी जयाले ९।१० कक्षामा छँदा त्रिसुली पत्रिकामा गीत प्रकाशन गरेर प्रकाशन यात्राको थालनी गरेकी थिइन् ।
उनले नेपाली चलचित्रहरु मेरो मनको साथी, कवच, सडक, तिमी मेरो म तिम्रो आदिमा गीत लेखनका साथै विभिन्न एल्वनहरुमा समेत गीत लेखेकी छिन् ।
त्यस्तै उनले परिवन्ध, भाग्य आआफ्नो, जलगेदा(मैथली), दशैं, कर्मको फल लगायत टिलिफिल्मको लेखन समेत गरेकी छिन् ।
प्रस्तुत उपन्यास पश्चिम नेपालको जनजीवनमा आधारित रहेको छ ।

Leave a Reply