दिव्यांगता माथि विजय हासिल गर्दै समाजको प्रेरणा बने विवेक कामी

भाष्कर मैनाली शर्मा दार्जिलिङ जीवनमा चुनौती सबैलाई हुन्छ। तर ती चुनौतीलाई अवसरमा बदल्न सक्ने व्यक्तिहरू बिरलै हुन्छन्। यिनै बिरल प्रेरणामध्ये एक हुन् – विवेक कामी। बोल्नमा कठिनाइ भए पनि उनले कहिल्यै आफ्नो कमजोरीलाई अवरोध बन्न दिएनन्। बरु त्यसलाई आत्मबल बनाएर आफूलाई साहित्य, समाजसेवा र मानव सेवामा समर्पित गरे। एकान्तबाट सुरु भएको साहित्यिक यात्रा विवेकको साहित्यिक […]

Continue Reading

सन्तानलाई अङ्ग्रेजी स्कुल पढाएको परिणाम

नवीन पौड्याल अहिलेका हाम्रा नयाँ पुस्ताका युवाहरू विस्तारै आफ्नो मौलिक भाषा, साहित्य, संस्कृति, भेषभुषा, लोकपरम्परा, गीत, सङ्गीत, संस्कार, समाज आदिदेखि टाडिँदै गइरहेका छन् भन्ने कुरा सर्वत्र चर्चा छ। हाम्रो आफ्नो मौलिक परम्परिक कुरा, मूल्य मान्यता महत्त्व जान्न छाड़े। न आफ्नो भाषा राम्रोसँग जान्दछन् न हाम्रा लोकगीत र सुगम सङ्गीत नै सुनेका छन्। न राम्रोसँग  आफ्नो […]

Continue Reading

काठमाडौंमा “पाताल”को” उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न

१८ भदौ २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न भयो । प्रमुख अतिथि पूर्व राजदुत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा कार्यक्रममा समालोचक प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राखेका […]

Continue Reading

केही छोटा कविता

राजेश ढुंगाना    बलिदान सलाईकोे काँटीको आयु एक पटक उज्यालो छर्दै सिद्धिन्छ तर उसबाट सिक मान्छे छिनको जीवनमा उसले सम्पूर्ण खोतलिदिन्छ । प्रगति पहिले–पहिले पुष्पक विमान चढ्नेलाई मूर्ति बनाई पूजिदियौं हामीले त्यही बानीले होला ऋाजका मूर्तिहरू जेट पो चढ्ने गर्दछन् । विद्रोह हो, विद्रोह एकपटक शुरु भएपछि प्राप्ति नहुञ्जेल कहीँ–कहिले रोकिन्न । विकास विकासको अर्थ […]

Continue Reading

कृष्ण बस्नेतको “काँटीकीर्ति” : एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा काँटीकीर्ति पुस्तक नोभेम्बर सन् २०२४ मा पहिलोपटक प्रकाशित भएको कृति हो । यस पुस्तक १२ वटा शीर्षकहरूका लेखहरूको सङ्गालो हो, जसमा लेखकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने, समाजमा आफ्नो खुट्टा जमाएका, मेहनत र संघर्षमार्फत जीवनलाई अर्थपूर्ण बनाएका व्यक्तिहरूबारे लेखिएको छ। लेखक कृष्ण बस्नेत स्वयं सिलिगुडीमा बसोबास गर्ने भएकाले उनले त्यही क्षेत्रमा कार्यरत, […]

Continue Reading