विजय मल्ल शतबार्षिकी विशेष-दुई
सम्झे विर्सेका यादहरू अशेष मल्ल, काठमाडौं तीस सालतिर हुनुपर्छ । बिराटनगरको महेन्द्र मोरङ्ग क्याम्पसमा स्नातकको विद्यार्थी थिएँ । धनकुटामा तत्कालीन राजा वीरेन्द्रलाई कविता सुनाउन निमन्त्रणा पाएँ । प्रज्ञा प्रतिष्ठानको आयोजना । त्यो बेला वीरेन्द्र नेपालको चार विकास क्षेत्रमा महिनौं बस्दथे । त्यही सन्दर्भमा धनकुटा रहेका बेला प्रज्ञा प्रतिष्ठानले कविता वाचनको आयोजना गर्ने गर्दथ्यो । अधिकांश […]
Continue Reading