वासुदेव लुइँटेल पुरस्कार मास्टरलाई प्रदान गरिने घोषणा

मुख्य समाचार

१९ साउन २०८०, काठमाडौं

वासुदेव विद्यादेव लुइँटेल गुठीले प्रत्येक वर्ष प्रदान गर्ने वासुदेव लुइँटेल पुरस्कारवासुदेव लुइँटेल पुरस्कार मास्टरलाई प्रदान गरिने घोषणा भएको छ ।
यस पुरस्कारमा रकम रु १,११,१११/-, प्रतिक चिन्ह र प्रमाणपत्र रहेको छ ।
विसं २०५१ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट हास्यव्यङ्ग्य चित्रकार वलराम थापालाई प्रदान गरिएको थियो । यो पुरस्कार हालसम्म गोपालराज मैनाली, वात्स्यायन(दुर्गा वराल), केशवराज पिंडाली, राजपाल थापा, श्रीधर खनाल, खोकना(मोहनश्याम महर्जन), टेकवीर मुखिया, महजोडी, मोहनराज शर्मा, रविन सायमी, शशि शाह, किरण के.सी (रातामकै) लगायतलाई प्रदान गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *